ʎɥdɹnɯ🌠's banner
ʎɥdɹnɯ🌠's profile picture

ʎɥdɹnɯ🌠

@Jaw_Knock • 11,693 subscribers

I doubt, therefore, I might be. यद्भावो तद्भवति। @RealMadrid! Agnostic Neanderthal. Common Sense. Sports. Humor. Books. Music. Movies. History. Space. PERSONAL!

Shorts

हरेक शोक एउटा सपनाको अन्त्य हो, एउटा छिन्नभिन्न भएको परिवारको कथा हो। केही गर्न नसके समानुभूति राखौं। आपतमा परेकाले गुनासो गरे भनेर जाइ नलागौं। संभवत: सबथोक गुमाएर एकसरो लुगामा भागेका धेरै छन् यो पटक। तपाईंको राजनीति यस्ले छुँदैन भने नगर्नुस्।

65,077 görüntüleme

हेलो Kantipur TV HD, यस्तो असंवेदनशील र निकृष्ट काम किन? एउटा व्यकिको यो हदसम्मको पीडामा खित्का छोडेर ताली पिट्दै हाँस्ने कार्यक्रम पनि बजाउने? अरू केही थिएन? सपोर्ट नसके पनि थोरै मानवीयता र कमन सेन्स देखाउँदा के बिग्रन्थ्यो? यी सन्दीप भन्ने ब्यान उठेर घाँस चर्न हिंड्छन् क्याहो?

98,869 görüntüleme

Videos

Daha fazla içerik yok.