
Kantipur TV HD
@KantipurTVHD • 184,328 subscribers
Launched in July 2003, Kantipur Television Network is Nepal’s leading Television station. https://t.co/VR8dQuaLco
Videos

सीके राउतको गम्भीर आरोप : यो प्रोक्सी सरकार हो, पर्दापछाडिबाट अरु कसैले सरकार चलाइरहेको छ। FIRESIDE को नयाँ अंकमा जनमत पार्टीका अध्यक्ष सीके राउत। बिहिवार राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र Kantipur TV App मा। #KantipurTVHD #Fireside #RupeshShrestha Rupesh Shrestha #CKRaut
Kantipur TV HD15,900 次观看 • 19 天前