
दाहाल क्षेत्री -बासु
@Kshettridahal • 5,699 subscribers
सनातनी हिन्दु अधिराज्यको एक स्वतन्त्र,निष्पक्ष नागरिक।
Shorts
Videos

जय हर्कवाद... यलम्बरका सन्तानहरुले नेपालको झण्डा...भन्दा हलेलुइयाको झण्डा ठुलो देखाउन थालेछन्। ✍️
दाहाल क्षेत्री -बासु20,632 просмотров • 4 месяцев назад
0:59
Sensitive content
This media may contain sensitive content.

कम्युनिस्ट र NGO सिद्धांतद्वारा उत्पादित लेखक,बुद्धिजीवी, बैज्ञानिक(भनौदाहरु) पत्रकार, नागरिक हगुवाहरुले भन्नेनै २४० वर्षसम्म राजाले के गरे ..भन्दै हिड्छन्। हिज राजाले खोलिदिएको कृषि औजार कारखाना फेरि चलाउने भन्दै झोला र हातमा किताब बेच्दै हिड्नेले फेरि राजाहरुले के गर्यो रे?
दाहाल क्षेत्री -बासु23,532 просмотров • 1 год назад

यो हेरेपछि.. जिवन होस त यस्तो ! ध्यान होस त यस्तो। 😎😎
दाहाल क्षेत्री -बासु15,205 просмотров • 10 месяцев назад

थानकोट कटाइयोस,नागरिकता खोसियोस,चारपाटे मुडियोस...Gagan Thapa तयार हो? सेना पनि आयो, स्वाधीनता पनि लुटियो,सम्पत्ति अरुले लुटेर लाने भो,अमेरिकी कानुन लागू पनि गर्ने भयो! तिम्रा राजनीति जनतालाई ढाट्न हो,देशलाई उपनिवेश बनाउनु हो/थियो! Contact Person ले अब, कुन मुख लिएर जनता सामु जाने?
दाहाल क्षेत्री -बासु28,556 просмотров • 2 лет назад

यति हेरेपछि ... पाँचथरे,रौतहटे,रुकुमे,गुल्मेली ..."गनगने"भक्त र चमेली ग्याङ्गहरु उतानो चित परे होलान् !!
दाहाल क्षेत्री -बासु29,542 просмотров • 3 лет назад

सहि गरेछन् ... भाषा बिगार्ने,देश बिगार्ने,समाजमा विखण्डन ल्याउने,राजनीति फोहोरी बनाउने,भ्रष्टचारी गर्ने, धर्मलाई गिज्याउने, अनेक संघसंगठन खोलेर ताण्डव मचाउने यस्ता केही कुपात्र भड्केका जनैधारीहरुलाई बाटो देखाउने काम गर्नु चानचुने कुरो होईन, धन्न गुरु अघि आउँनु भो। लाजपचेकाहरु।✍️
दाहाल क्षेत्री -बासु21,726 просмотров • 2 лет назад
0:07
Sensitive content
This media may contain sensitive content.

प्रचण्ड युग हो! बोल्ने छुट केवल गगन थापा या त जंगलबाट आएका कोर्कालीहरुलाई मात्रै छ!अरुले बोल्यो कि चेतावनी आउँछ या त मुख थुनेर कोचिदिन्छ भएन सफाचट पारीदिन्छ। प्रचण्ड भनेकै गणतन्त्र हो,गणतन्त्र भनेकै प्रचण्ड हो! जनता भनेको रबि लामिछानेको घण्टी जस्तै हो,जस्ले पनि बजाउन मिल्ने!
दाहाल क्षेत्री -बासु22,667 просмотров • 3 лет назад
Больше нет контента для загрузки