दाहाल क्षेत्री -बासु's banner
दाहाल क्षेत्री -बासु's profile picture

दाहाल क्षेत्री -बासु

@Kshettridahal5,699 subscribers

सनातनी हिन्दु अधिराज्यको एक स्वतन्त्र,निष्पक्ष नागरिक।

Shorts

आफ्नै पेन्टको जिपर सम्हाल्न नसक्ने हर्के देश सम्हाल्न सक्छ त? 🤣🤣

22,436 görüntüleme

निजि जिन्दगी हो... अल्लारे बल्लारे केटाकेटीहरु रमाइलो गर्छन् , घुम्छन्, प्रस्तुति दिन्छन् , भात नपाकएपनी पेट भरी खान्छन् , बिहे नगरि बच्चा जन्माए पनि हाम्ले किन विरोध गर्ने ! तर जे होस माननीयज्युको उत्कृष्ट प्रस्तुति छ है। ।।

21,226 görüntüleme

सत्तास्वार्थले मान्छेलाई कति सम्म नाङ्गो पार्छ! भविष्यका प्रधानमन्त्री भनेर गर्व गर्नेहरुले गनगनेको यो सानो भिडियोलाई हेरे पुग्छ। रक्सी,मासुभात र केहि रुपियाँका लोभीहरुले छान्ने नेता यस्तै त होला नि।

24,107 görüntüleme

प्रचण्ड युग हो! बोल्ने छुट केवल गगन थापा या त जंगलबाट आएका कोर्कालीहरुलाई मात्रै छ!अरुले बोल्यो कि चेतावनी आउँछ या त मुख थुनेर कोचिदिन्छ भएन सफाचट पारीदिन्छ। प्रचण्ड भनेकै गणतन्त्र हो,गणतन्त्र भनेकै प्रचण्ड हो! जनता भनेको रबि लामिछानेको घण्टी जस्तै हो,जस्ले पनि बजाउन मिल्ने!

Sensitive content

22,667 görüntüleme

Videos

Daha fazla içerik yok.