
सुमन !!
@SGnepal • 13,106 subscribers
Shorts
Videos

हेर्दा यो भिडियो सामान्य जस्तो लाग्छ होला तर यसले धेरै कुरा सिकाएको छ। सबैका आफ्ना पहिचान हुन्छन् पहिचानको नाममा अरुलाई हेपेर राजनीति नगरौ। मैले पानी खाएको मात्र पोस्ट गरेको हैन जब मैले पछि उहाँ सँग यो विषयमा कुरा राखे गम्भीर भयर यो समस्याको विषयमा वकालत गर्नुभयो। - केशब बलायर (रास्वपा जिल्ला संयोजक) धन्यवाद @tooshikarsu जी ।🙏🙏
सुमन !!143,907 次观看 • 3 年前

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ। -भिडियो पासाङ सेर्पा । Nepal Police Hello Sarkar, Government of Nepal
सुमन !!37,141 次观看 • 6 个月前

