
सुमन !!
@SGnepal • 12,372 subscribers
Shorts
Videos

गरुडाको लेखापाल सत्य नारायण सहनीले विवाह महोत्सवमा बन्दुक पड्काउँदा।
सुमन !!212,234 views • 1 month ago

सपना मल्ल प्रधानको गर्जनः दुईतिहाइको सरकारसँग नडराउनुस्, लडाइँ अझै बाँकी छ।
सुमन !!25,147 views • 26 days ago

खै बिरामी जस्तो त् देखिन्न ? रास्वपाका विष्णु रिमालले झुट बोले कि के हो ?😂
सुमन !!18,031 views • 24 days ago

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ। -भिडियो पासाङ सेर्पा । Nepal Police Hello Sarkar, Government of Nepal
सुमन !!36,764 views • 1 month ago

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हुँदा कहाँ सम्मको दादागिरी देखाएका थिए बिर्सनु भयो सबैले अदालतले पक्राउ गर्न आदेश नदिदै । रातको समयमा घर भित्र पसेर रवि दाईको कोठामा गएर पक्राउ पुर्जी लेखेका थिए ,अन्तिम इच्छा सोधेका थिए, र रवि दाई लाई पक्राउ गरेका थिए यो हामीले बिर्सन सक्दैनौं ।🥺😡 केही पनि नगरेको निर्दोष मान्छेलाई रातिमा गएर पक्राउ गर्ने अनि मान्छे मार्ने हत्यारा ओली र लेखक लाई भने दिनमा पक्राउ गर्ने यो हुनै सक्दैन छिटो भन्दा छिटो पक्राउ गरियोस् हत्यारा ओली र लेखक लाई । यो सब देख्दा त शरीर को रगत उम्लिएर आउँछ।। 🥺😡👇
सुमन !!33,243 views • 2 months ago

