
सुमन !!
@SGnepal • 12,372 subscribers
Shorts
Videos

गरुडाको लेखापाल सत्य नारायण सहनीले विवाह महोत्सवमा बन्दुक पड्काउँदा।
सुमन !!212,234 görüntüleme • 1 ay önce

प्रतिनिधि सभाको निर्माणधिन बैठक हल अवलोकन गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित सभामुख डोलप्रसाद अर्याल...।
सुमन !!47,224 görüntüleme • 10 gün önce

सपना मल्ल प्रधानको गर्जनः दुईतिहाइको सरकारसँग नडराउनुस्, लडाइँ अझै बाँकी छ।
सुमन !!25,147 görüntüleme • 26 gün önce

अनामनगरमा ७ तले घर भत्काउने तयारी, के भन्छन् घरपेटी ? उहाँ चाहिँ हर्क दाजुको दाता अनि श्रम सस्कृती पार्टीको नेता।
सुमन !!27,887 görüntüleme • 1 ay önce

खै बिरामी जस्तो त् देखिन्न ? रास्वपाका विष्णु रिमालले झुट बोले कि के हो ?😂
सुमन !!18,031 görüntüleme • 24 gün önce

प्रधानमन्त्री कतै राजावादी त हैन? तेसो हो भने हामी यलम्वरको सन्तान हामी पनि एउटा राजा खडा गर्ने छौँ! -हर्क साम्पाङ।😂
सुमन !!14,718 görüntüleme • 19 gün önce

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ। -भिडियो पासाङ सेर्पा । Nepal Police Hello Sarkar, Government of Nepal
सुमन !!36,764 görüntüleme • 1 ay önce

प्रधानमन्त्री बालेन शाहको एक फोनले पोखराको फेवातालमा चल्यो डोजर।
सुमन !!32,163 görüntüleme • 2 ay önce

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हुँदा कहाँ सम्मको दादागिरी देखाएका थिए बिर्सनु भयो सबैले अदालतले पक्राउ गर्न आदेश नदिदै । रातको समयमा घर भित्र पसेर रवि दाईको कोठामा गएर पक्राउ पुर्जी लेखेका थिए ,अन्तिम इच्छा सोधेका थिए, र रवि दाई लाई पक्राउ गरेका थिए यो हामीले बिर्सन सक्दैनौं ।🥺😡 केही पनि नगरेको निर्दोष मान्छेलाई रातिमा गएर पक्राउ गर्ने अनि मान्छे मार्ने हत्यारा ओली र लेखक लाई भने दिनमा पक्राउ गर्ने यो हुनै सक्दैन छिटो भन्दा छिटो पक्राउ गरियोस् हत्यारा ओली र लेखक लाई । यो सब देख्दा त शरीर को रगत उम्लिएर आउँछ।। 🥺😡👇
सुमन !!33,243 görüntüleme • 2 ay önce

महावीर पुनको दुर्लभ भिडियो, यस्तो थियो संघर्षको कथा। Mahabir Pun
सुमन !!24,360 görüntüleme • 1 ay önce
