
Saral Suman🇳🇵
@Saralsuman1 • 5,953 subscribers
तथ्यबाट सत्य खोज्ने मान्छे. दर्शनशास्त्र,अर्थशास्त्र,इतिहास,तर्कशास्त्र,HRM रCom.Applicationsको विद्यार्थी- अध्येता,यात्री. स्वभाव:स्वच्छन्द, प्रतिबद्ध:शाकाहारी
Shorts
Videos

यो अश्लीलता होइन -यो त मुस्लिम धार्मिक अतिवाद विरूद्धको विद्रोह हो। पेरिसमा हिजाव (बुर्का) विरूद्ध कुर्दिश(कुर्द-जो मुस्लिम हुन्) महिलाको नेतृत्वमा भएको विरोध प्रदर्शन। बुर्का,अनर किलिङ,जवरजस्ती विवाह, लैंगिक असमानता लगायतका विषयमा यो आन्दोलन केन्द्रित छ। मेरो समर्थन छ।✊✊
Saral Suman🇳🇵87,147 次观看 • 1 年前

प्रचण्डको २६०० करोड दुबई मा छ, साथै स्वीजरल्याण्ड र अमेरिकामा घर किनेका छन्। आफू प्रचण्ड नजिक बसेर काम गरेको हुनाले जान्दछु। - दुर्गा प्रसाई। यो गम्भीर आरोप हो। प्रचण्डले यसको जवाफ दिनु पर्दछ - टार्न पाइँदैन। कि प्रचण्ड की झुटो आरोपमा दुर्गा - कोही एकलाई त सजाय हुनु पर्दछ।🙏🙏
Saral Suman🇳🇵24,117 次观看 • 10 个月前

मैले एक दिन मेरो प्रोफेसर लाई सोधें - यो युरोपमा फुटबल लाई किन यति महत्व दिइएको? साथै कुकुर देखि घोडा दौड, फुटबल लगायत सबै खेलमा बेटिङ छ - किन यस्तो भनेको ... मान्छेहरूको पागलपनको व्यवस्थापन गरेको भन्नुहुन्थ्यो। हाम्रोमा पनि यो पागलपन व्यवस्थापन गर्ने माध्यम खोज्नुपर्ने भयो।
Saral Suman🇳🇵17,461 次观看 • 8 个月前