Swarnim Waglé's banner
Swarnim Waglé's profile picture

Swarnim Waglé

@SwarnimWagle88,142 subscribers

Minister of Finance, Nepal.

Shorts

**चितवन महाधिवेशन** चार वर्षअघि सभापति रवि लामिछानेले जम्मा २१ जनाको अपरिचित समूह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नुभयो। आज सदस्य संख्या पाँच लाख नाघी भीमकाय बनेको दलको प्रथम राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै, सोचेभन्दा जटिल पनि बन्न पुग्यो। All's well that ends well (अंत भला तो सब भला)। पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्नेछौं। नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरु सबैलाई हार्दिक बधाई। म प्रति अगाध स्नेह र भरोसा राखी सर्वाधिक लोकप्रिय मतसहित (८८%) केन्द्रीय सदस्य एवं निर्विरोध उपसभापति चयन गरिदिनुभएकोमा तमाम प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दछु। रास्वपा: सततम् आरोहणम्!

18,007 Aufrufe

**अगाडिको उज्यालो बाटो** भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन। फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ। त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ।

26,229 Aufrufe

Videos

SwarnimWagle's profile picture

Four stages to triumph.

Swarnim Waglé

24,956 Aufrufe • vor 5 Monaten

Keine weiteren Inhalte verfügbar