
Swarnim Waglé
@SwarnimWagle • 87,901 subscribers
Minister of Finance, Nepal.
Shorts
Videos

#IHD25Years Congratulations IHD for convening a memorable #GlobalConclave2024. Was great to reconnect with Lord Desai, Kaushik Basu, AK Shiv Kumar and dozens of 'HD friends' while also speaking at the concluding plenary panel with Profs. Deepak Nayyar (JNU), Francisco Ferreira (LSE), Thomas Pogge (Yale), Bhaskar Vira (Cambridge), Ernest Aryeetey (Ghana) and Azita Berar (Geneva).
Swarnim Waglé73,725 görüntüleme • 2 yıl önce

**राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार** छिट्टै प्रकाशित हुँदैछ।
Swarnim Waglé11,242 görüntüleme • 4 ay önce

**वाइडबडी काण्डको नालीबेली** चिरपरिचित भ्रष्ट नेताहरु रवाफका साथ हिंड्न सकेका छन् किनकि यिनले घूस खाएको पैसा दुबई, सिंगापुर, हंगकंगमा राखेका छन्। शक्तिशाली सम्पत्ति छानविन आयोग गठन नगरे उन्मुक्ति पाइनै रहनेछन्। १. अमेरिकी सरकारको निष्कर्ष: २. नेपाली विशेष अदालतको ठहर:
Swarnim Waglé26,913 görüntüleme • 1 yıl önce

**२०८२ बजेटबारे ताजा टिप्पणी. पाँचवटा मापदण्डमा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संसदबाहिर जनाइएको प्रतिक्रिया: (१) आय-व्यय अनुमानको सन्तुलन र विश्वसनीयता; (२) आर्थिक मन्दीबाट उद्धार; (३) वेथितिको करेक्सन; (४) दिगो वृद्धिका आधार; (५) वाह्य परिवेश (भिडियो: सेतोपाटी).
Swarnim Waglé12,922 görüntüleme • 1 yıl önce

**ई-कमर्स विधेयक. आज (चैत १९) तीन मिनेट लामो सैद्धान्तिक छलफलमा चौंथो औद्योगिक क्रान्ति अन्तर्गत 'बिग टेक' को उदय हुँदै गर्दा उत्पादन, वितरण, विनिमय र नियमनको नयाँ परिभाषा खोज्नुछ। यो पृष्ठभूमिमा साना उद्यमीहरुको हित, मध्यस्थकारीहरुको सिमित दायित्व र लाइसेन्स राजको अन्त्य तर्फ विधेयक सोझियोस् भन्ने सुझाव।
Swarnim Waglé13,803 görüntüleme • 2 yıl önce
Daha fazla içerik yok.