
Uddhav Raj Bhetuwal
@UddhavRBhetuwal • 2,061 subscribers
प्रतिनिधि सभा सदस्यको उम्मेदवार: काठमाडौं-६ । केन्द्रीय सदस्य: @rppfornepal
Videos

महावीर पुनले आफ्नो क्षेत्रमा राम्रै काम गरेका होलान् त्यसमा मेरो कुनै टिप्पणी छैन । तर, सांसदका रुपमा यिनको यो भनाइ राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विपरितमात्र छैन सख्त दण्डनीय पनि छ । झुत्रोझाम्रो र असभ्यता प्रदर्शनलाई आदर्श मान्ने संकीर्ण र दरिद्र बामपन्थी प्रशिक्षणमा हुर्केको समाजमा महावीरजस्ता मान्छेलाई हिरो मानिन्छ । सेलिब्रेटीलाई नेता मान्ने समाजभन्दा दुखी समाज कुनै हुँदैन । हो त्यही दुख्ख बेसाउँदैछौं हामी । हरेक समाजले आफ्नो औकात अनुसारकै नेता न पाउने हो ।
Uddhav Raj Bhetuwal22,439 просмотров • 3 месяцев назад

काठमाडौं प्रहरी परिसरमा नेताद्वयलाई भेट्न आउने राप्रपाका नेता-कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको छ । के प्रहरी प्रशासन ओलीको प्राइभेट अड्डा हो ? के हिरासतमा रहेका नेतालाई भेटेर शुभेच्छुकले सहानुभूति प्रकट गर्न पाउँदैन ? यो राज्यजनित र नियतवश दुर्व्यवहार हो । यहि हो लोकतन्त्र ? यो ठीक भएन ।
Uddhav Raj Bhetuwal24,839 просмотров • 1 год назад
Больше нет контента для загрузки