
राजन दादा
@ADH_RAJAN • 8,040 subscribers
जुनेली ग्यांगको स्थायी सदस्य
Shorts
Videos

बालेनलाई सिमा सम्बन्धी गरिएको दोस्रो प्रश्न र जवाफ यत्ति रहेछ। प्रश्नकर्ताले नै कालापानी-लिपुलेख-लिम्पियाधुरा (अतिक्रमण) बाहेक अन्य सिमामा समस्या रहेको भनेकै छन्। दशगजा क्षेत्रको लागि नेपाल-भारतले छाडेको/छाड्न पर्ने जग्गा दुवै तिरबाट ‘मिचिएको’ कुरो सबैले फलाकेकै छन् फेरी😂😂
राजन दादा14,560 views • 1 month ago

सिमा बारे बालेनलाई गरिएको पहिलो प्रश्न र जवाफ यत्ति रहेछ। तर के यि प्रश्नकर्ताले भने झैँ भारत-चीनले समझदारी गरि व्यापारिक मार्ग-नाका धमाधम बनाउन थालेको हालसालै हो? त्यो बनाउन थालेको नेपालको संसदले नक्सा पास नगर्दै देखि हैन र? धमाधम बनाएर सक्दा सम्म त उनिहरुकै सत्ता-सरकार थियो😂
राजन दादा12,576 views • 1 month ago
No more content to load