
Aneka(एनिका)🌏
@anika_sapkota • 6,004 subscribers
Student of computer science. Promoting local honey. 'Name and Defame is same thing'
Videos

नमस्कार सबैजनालाई म एनीका सापकोटा। चैत ५ गते स्ववियु चुनाव हुँदैछ भन्ने कुरा यहाँहरूलाई अवगत नै होला। कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई, स्वतन्त्र रूपमा, स्वतन्त्र विद्यार्थी त्रि. वि. बाट सदस्यको लागि उम्मेदवारी दिएको छु। हजुरहरूबाट भरपूर मत प्राप्त गरी विजय हासिल गर्ने आशा लिएकी छु। कृपया समर्थन गरिदिनु होला। धन्यवाद!l🙏🏼
Aneka(एनिका)🌏23,335 просмотров • 1 год назад
Больше нет контента для загрузки