
Apil
@arapilkc • 1,179 subscribers
Student, @umich Disaster Recovery, Governance and Urban Planning Prev. Architect Urban Park.
Videos

City regulations अझ विशेष गरी हाम्रा urban design regulations नभएकोअवस्थामा यस्ता आर्बिटरी कार्य हुनु सामान्य भैरहेको छ! सड़क पेटिकामा पसलले समान राखेर बाटो अवरुद्ध गर्नु ग़लत हो तर हिड़ने व्यक्तिहरुलाई पनी सहज हुने यस्तो शेड हटाउनूको तुक के हो? अझ हिजोको दिनमा कती पालिकाहरूले सड़कपेटिका मिचेर रूख रोप्ने काम पनी गरे!
Apil16,992 次观看 • 4 个月前
没有更多内容可加载