
Baral Arune
@ArunBaral1 • 53,911 subscribers
Editor-in-Chief : https://t.co/ta6cL0urT3
Videos

दिलभूषण सर कान्तिपुर टीभीको प्रधानसम्पादक हुँदा मैले पनि डेपुटीका रुपमा सहकार्य गरेँ । त्यसबेला चिनेका पाठक पूर्वाग्रह साँधेर समाचार बनाइनुहुँदैन भन्ने आदर्शवादी मान्यतामा अडिग पाएँ । तर, ओली–देउवा सरकारले सत्ताको आडमा साइबर क्राइमको मुद्दा चलायो । आज अदालतले उनलाई न्याय दिएको छ।
Baral Arune19,353 views • 4 months ago
No more content to load