बाबाजी's banner
बाबाजी's profile picture

बाबाजी

@baabajee • 46,153 subscribers

ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

Shorts

देश बनाउने टोलीको फोटो सार्वजनिक हुनु अघि प्रधानमन्त्री च्या खान गारैछन्, कताको च्या पसल रैछ यो?😀

देश बनाउने टोलीको फोटो सार्वजनिक हुनु अघि प्रधानमन्त्री च्या खान गारैछन्, कताको च्या पसल रैछ यो?😀

15,527 次观看

हाम्रा सांसद रमेश कुमार सापकोटा! मोबाइल लैजान प्रतिबन्ध भन्ने सुचना आजस्तो लाग्थ्यो, सायद डमी मोबाइल होला, मान्छे नत्र ज्ञानी छन् यी !😆

हाम्रा सांसद रमेश कुमार सापकोटा! मोबाइल लैजान प्रतिबन्ध भन्ने सुचना आजस्तो लाग्थ्यो, सायद डमी मोबाइल होला, मान्छे नत्र ज्ञानी छन् यी !😆

23,789 次观看

रविन्द्र, धवल र दुर्गेहरुको हुनेवाला राजा !🤪😄

रविन्द्र, धवल र दुर्गेहरुको हुनेवाला राजा !🤪😄

25,663 次观看

न यी दिदी जेनजी, न यिनले देशका लागि यो बर्दी लगाएकी! आन्दोलन, अराजकता र हाम्रो सामाजिक चेतको असाध्यै विरक्तलाग्दो नमुना हो यो! यही चेत रहिरहे र पुनर्जागरण नआए हामी अरु १०० बर्ष यस्तै हो! आन्दोलन मतलब ध्वंश, धनी वा व्यापारी/व्यवसायी मतलब लुटेरा-धत् !😡

10,092 次观看

अस्ति मेरो साथी 'शहीद' हुन तयार छु भन्दै थियो त ! म त सोच्दै थिएँ रास्वपाको आन्दोलन रक्तपातपूर्ण हुनेभो ! देशले फेरि दुःख पाउनेभो ! ह्याँ 👇यस्तो मस्तिमजाक र रोमान्टिक आन्दोलन भैरारछ ! फोकटमा टेन्सन ! यस्तो आन्दोलन त जाओस् अरु २/४ महिना !🤪😂

14,911 次观看

Videos

baabajee's profile picture

सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले! कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो। ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्! हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।

बाबाजी

14,065 次观看 • 3 个月前

baabajee's profile picture

कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भत्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ। यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्, पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न, दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् ! बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।

बाबाजी

14,068 次观看 • 4 个月前

baabajee's profile picture

करिब ११ बर्षअघि Swarnim Waglé जीले Bidhya Chapagain संग Sajha Sawal मा साझा गरेका तर्कहरु हुन् यी। त्यसपछिको १० बर्ष मात्रै यस्तो दशक हो जहाँ भुकम्प र कोरोना महामारी बिर्सिने हो भने ठुला राजनीतिक आन्दोलन भएनन्। आन्दोलन र विश्वसंकटले विकासका काममा कति अवरोध गर्छ भन्ने कुरो ऐले गत भदौ र इरान संकटपछि बिटुमिन, तेल लगायतको अभावले निर्माण रोकिएका ठुला परियोजना हेरे पुग्छ। त्यति हुँदाहुँदै पनि नेपालले उर्जामा मात्रै ४५/४६ सय मेगावाट उत्पादन गरिसकेको छ। भएन भएन भएन, ३५ बर्ष त लुटेकै मात्र हुन् भन्ने न्यारेटिभ फैलाउनेले यो कर्तुतको सजाय त एकदिन भोग्नेछन् नै ! मलाई पुरापुर विश्वास छ!🙏

बाबाजी

12,538 次观看 • 3 个月前