
Binod Pokharel
@BinodClimate • 7,034 subscribers
Citizen for better climate
Shorts
Videos

पानी त आज दिउसो बाट सुरु हुन्छ तर आज दिनभरी हल्का देखि मध्यम बर्षा मात्र छ। भारि देखि अति भारि वर्षा भोलि दिउसो बाट सुरु हुने र भोलि राति भने सचेत हुनु पर्ने छ। सकेसम्म भोलि दिउसो देखि आइतबार सम्म यात्रा नगर्न सुझाब छ। काठमाडौँ उपत्यकामा ८-१२ घण्टा सम्म भारि बर्षाको सम्भावना छ
Binod Pokharel31,326 次观看 • 8 个月前
没有更多内容可加载