Binu pokharel's banner
Binu pokharel's profile picture

Binu pokharel

@binuebhi17,990 subscribers

कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️

Shorts

यो थाइल्यान्डको स्वर्णभूमि अन्तरास्ट्रिय एरपोर्टको दृश्य हो,जो १०हजार वर्ष पुरानो इतिहास संसारलाई देखाइरहेछ। हाम्रोमा चाहिँ वैदिक कुरा छोडौ न ३००वर्ष अघिका देश एकीकरण गर्ने पृथ्वीनारायण सम्झनेलाई पछौटे भन्दै कताका माओको मुर्तिमा लम्पसार पर्ने ढोंगीहरू छन्।अनि देश भन्ने भाव रहन्छ?

53,100 次观看

आहा! स्वर्ग कतै भए त्यो यही हो । संसारकै अग्ला चुचुरा अनि अग्लो ( समभावमा) बाँचेको सभ्यता ❣️❣️

14,185 次观看

ZEETVमा प्रसारण हुने"कैसे मुझे तुम मिले"भन्ने सिरियलको क्लिप्स हो रे यो। भारतमा पर्छ भन्दैमा उता गयो भन्ने होइन तर एभरेस्ट इन्डियामा पर्छ बुद्ध इन्डिया मै जन्मे हुँदाहुँदा अंग्रेजले गोर्खालीहरू यति मरे भनेर लेखेको माथि देशको नाम चै इन्डिया लेखिएको छ रे। बिचरा हामी लाग्ने के!👇️

14,463 次观看

Videos

कस्तो सुन्दर हौं ❣️❣️ #prajakta Thankyou #bharatiShing
1:46

Sensitive content

This media may contain sensitive content.

没有更多内容可加载