
Bipin
@bipindhungana95 • 6,071 subscribers
एक स्वतन्त्र नेपाली नागरिक🇳🇵| trying to be honest | #PK77🏏#CR7⚽️ #Mr360🏏 #Nepal
Shorts
Videos

This shows the standard of many of your citizens in Nepal. You should look in the mirror before you judge others. If you want to be seen as a smart guy, go study the history of Nepal and India from the start. Stop damaging the relationship between our two countries.
Bipin13,496 просмотров • 2 месяцев назад

प्रश्न : आन्दोलनमा घुसपैठ भएको थियो ? के लाग्छ तपाईँलाई ? उत्तर : बिल्कुल भएको थियो । प्रश्न : सभापतिको घरमा जलेको पैसाको बारेमा के लाग्छ तपाईँलाई ? उत्तर : उम्म्म्मम् ............, म अघिकै कुरामा आउछु फेरी ........., उम्म्म्म्म......... आयोग बनेको छ........., मलाई के लाग्छ लाग्दैन भन्दा पनि......... उम्म्म्म्......, यो कुरालाई यसरी बुझम् न........., आयोगल छानविन गरेको छ, मैले फैसला गर्न मिल्दैन ।
Bipin20,813 просмотров • 4 месяцев назад

सन्दुक रुइतको लिडरसिपमा काम गर्ने रहेछन | तर एउटा बोल्ड तरिकाले देशलाई निकाश दियो भनेर धेरैलाई चित्त दुखेको छ | देशको लागि काम गर्न खोज्नु देश द्रोह हो ? हिजो सम्म भ्रष्ट हत्याराको पछि लाग्नेले उ माथि चाही राष्ट्रियताको प्रश्न उठाउन लाज लाग्दैन ? पहिला आफ्नो अनुहार हेर्नुहोला | #Nepal
Bipin31,169 просмотров • 9 месяцев назад

यो संबिधानमा धेरै कुरा असहमति छ | तर एकैपटक सरकार ,संसद र संबिधान नरहे देश कसरी रहन सक्छ ? यो हामीले विचार गरेका छौँ ? जेंजिको माग तत्काल सम्बोधन गर्न संसद विघटन गरेर नागरिक सरकार गर्नुपर्दछ | राष्ट्रपतिले अल्मलाएर फेरी त्यहि भ्रष्ट कांग्रेस एमाले माओबादीको हातमा सत्ता पुग्यो मात्र भने ति बलिदान दिने जेंजीहरुको आशु लाग्ने छ | अनि फेरी त्यसको परिणाम अझै भयानक हुनसक्छ | यी ठुला दलले केही समय र्याल काड्न छोड्नुस् | फेरी जनताको चाहनालाई अवमुल्यन गर्न छोड्नुस् | त्यस्तै जनता र देशको बोलि बोल्नु भएकोमा डा.भीमार्जुन सरलाई धन्यवाद | 🙏 #Nepal #EnoughIsEnough #NepalGenZProtest
Bipin16,724 просмотров • 9 месяцев назад

नेपालमा केही गर्न नखोज्ने र सबै विदेश गएको लहरमा दौडेर मात्र हुन्छ भन्नेहरुलाई यो जवाफ हो | यत्तिको सम्मानित पेशा र दक्ष जनशक्तिको यस्तो अवस्था छ | हेर्दा नि मन पोल्न पर्ने हो तर के गर्नु पोल्न पर्नेहरुलाई पोल्दैन | देश र आफ्नो परिवार छोडेर टाडा रहन प्राय कसैलाई पनि मन हुदैन तर देश भित्र बस्न सक्ने केही त सकारात्मक वातावरण बनाउदै लैजान पर्ने त होला नि ? व्यवहार र योजनाले सबै युवाहरुलाई विदेश पठाउने अनि देशभित्र बसेर देशको माया गर्नुपर्छ भनेर हुन्छ ? यस दुनियामा कुनै अलौकिक शक्ति छ भने यो मनन गर्न सक्ने सत्बुद्धि सबैमा आओस् | #Nepal #EnoughIsEnough #NoNotAgain
Bipin20,119 просмотров • 1 год назад

कोरोनाकालमा यसरी रबि लामिछाने भन्ने व्यक्तिले ज्यानको बाजी लगाएर ठगि गरेका थिए | यसरी जनतालाई ठग्न मिल्छ त ? नेता भनेका त ढुंगा हान्न सक्ने तोडफोड गर्न सक्ने महान युवा नेताहरु गगन थापा,योगेश भट्टराई र रामकुमारी झाक्री जस्ता हुनुपर्छ | त्यागी राजनेताहरु देउवा प्रचण्ड र ओली जसले देश नै त्याग गर्न परे नि पछि हट्दैनन् उनिहरु जस्ता हुनसक्नुपर्छ | स्टन्ट गरेर देश बन्छ ? कुनै हालतमा बन्दैन |🤷♂️ #Nepal #EnoughIsEnough #NoNotAgain
Bipin16,128 просмотров • 1 год назад
Больше нет контента для загрузки
