Bishnu Sapkota's banner
Bishnu Sapkota's profile picture

Bishnu Sapkota

@Bishnusapkota30,813 subscribers

Writer. Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni

Shorts

आफ्नै Sapiens जातले चलाएको कति चढ्नु भनेर अस्ति Los Angeles मा AI ले चलाएको कार चढें।App मा बोलाउनासाथ अगाडी आएर पर्खेका यी गैरमानव ‘चालक’ भद्र र सुरक्षामा संवेदनशील थिए। उनैले बजाएको गीत सुन्दै Hollywood आसपास यात्रा गरियो। झरेपछि उनी सुटुक्क अगाडी कतै गए। म सोचेको सोच्यै भएं 😌

14,143 views