
कुल रिम्स
@cooolrims • 76,217 subscribers
नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Shorts
Videos

क्लीप काटेर डगुराउदैमा बदनाम गराउन सकिन्छ भन्ने भ्रम बाट कहिले बाहिर निस्कने ? किन बोले र कुन प्रसङ्ग मा बोले भनेर बुझ्न पर्दैन ? सुन हेर र बुझ । धेर जान्ने भन्या चै धेरै फटाहा र झुटा अफवाह फैलाउन चै जान्ने भन्या रहेछ भन्ने कुरा त माथीबाटै प्रमाणीत हुदै आउदै छ क्यारे ! निक्कै गहकिलो र महत्वपुर्ण सुचना प्रविधी का कुरा बोलाका छन Gagan Thapa गगन थापाले ...
कुल रिम्स22,597 просмотров • 1 год назад
Больше нет контента для загрузки