
Deelipa Shree🇳🇵
@deelipaaa • 15,304 subscribers
Interest in nothing.
Shorts
Videos

महिलाले स्कुटर चलाउन जान्दैनन रे। बुलेटवालाले मैले उसलाई हानेको भनेर जिद्दी त गर्दै थियो उल्टै पुलिसलेसमेत ढुङ्गा गन्या रे अनि मैले नै हान्दिएको रे। म लडेको,मेरो स्कुटर नोक्सान भएको,उल्टै टोलका मान्छे बोलाएर घेरेको कुनै हिसाबै नहुने रे र पनि भगवान हुनुहुन्छ। #powermatters
Deelipa Shree🇳🇵106,595 Aufrufe • vor 2 Jahren
Keine weiteren Inhalte verfügbar

