
Dil Nisani Magar
@dil_nisani • 48,557 subscribers
Public figure
Shorts
Videos
1:18
Sensitive content
This media may contain sensitive content.

Forget about shelter, not even a wheelchair is available.
Dil Nisani Magar29,744 Aufrufe • vor 4 Monaten

आखिर भोक त सबैलाई लाग्दो रहेछ। मासु–भात जता पनि पाक्दो रहेछ।
Dil Nisani Magar32,502 Aufrufe • vor 6 Monaten

After he set fire to Singha Durbar, Hemraj Thapa said, ‘We did it.’
Dil Nisani Magar26,959 Aufrufe • vor 5 Monaten

यसरी भड्किएको थियो टिकापुर काण्ड, जहाँ अमरेश सिंहले घरेलु हातहतियार लिएर आन्दोलन गर्न उक्साएका थिए। यतिबेला अमरेश बालेनको भरपर्दो सारथी भनेर चुनावमा उत्रिएका छन् भने, कुनै प्रमाण फेला नपरेका रेशम चौधरी लामो समय जेलमा बसेर चुनाव समेत लड्न नपाउने गरी प्रतिबन्धित छन्।
Dil Nisani Magar23,546 Aufrufe • vor 6 Monaten
3:44
Sensitive content
This media may contain sensitive content.

मनिषा कोईरालाजस्ता बौद्धिक दरिद्रहरूले एक पटक यो बैनीको भिडियो हेर्नुहोला
Dil Nisani Magar47,557 Aufrufe • vor 1 Jahr

छाता मुनि टाउको हल्लाउने कविन्द्र बुर्लाकोटी नाम गरेको मनुष्य होइनन् र
Dil Nisani Magar12,806 Aufrufe • vor 4 Monaten

हिम्मतिलो बालेनले अमेरश सिंहको च्यालेन्ज पूरा गरिसके पश्चात्
Dil Nisani Magar18,210 Aufrufe • vor 7 Monaten

यो मान्छे त कताकता युट्युबमा देखे जस्तो लाग्यो। मुखभरी अश्लील शब्द बोकेर संसद भवनमा छिरेका यिनी ‘इन्फ्लुएन्सर’ हुन् क्यारे। नाम, अमन प्रताप अधिकारी। ठिकै छ, यिनले आफ्नो आक्रोश पोखे , तर जेन-जीको नाममा देशका यस्ता थुप्रै सेलिब्रेटी हरुको प्रत्यक्ष संलग्नता हुनु दुःखको कुरा हो।
Dil Nisani Magar22,226 Aufrufe • vor 10 Monaten
0:48
Sensitive content
This media may contain sensitive content.

नेपालगंज उप- महानगरपालिकाले ट्रकमा लोड गरेर पठाएको सयौ गाईहरु सुर्खेतको कटकटुवा भन्ने स्थानमा लगेर सुनुयोजित रुपमा भिरबाट खसालेर हत्या गरियो। तर कतै आन्दोलन भएन। एउटा गोरु मारेकोमा अहिले सबैको ध्यान धरानमा छ। तर गोरुको रक्षा त केवल बाहना मात्र हो, खासमा एउटा जनजाती मेयरको बदनाम गरेर कहिल्यै माथी उठ्न नदिने चाहना हो। र त्यो नै तिनको धर्म हो।
Dil Nisani Magar34,130 Aufrufe • vor 3 Jahren