
Dil Nisani Magar
@dil_nisani • 48,524 subscribers
Public figure
Shorts
Videos

Forget about shelter, not even a wheelchair is available.
Dil Nisani Magar29,643 görüntüleme • 2 ay önce

After he set fire to Singha Durbar, Hemraj Thapa said, ‘We did it.’
Dil Nisani Magar26,879 görüntüleme • 2 ay önce

आखिर भोक त सबैलाई लाग्दो रहेछ। मासु–भात जता पनि पाक्दो रहेछ।
Dil Nisani Magar32,385 görüntüleme • 4 ay önce

यसरी भड्किएको थियो टिकापुर काण्ड, जहाँ अमरेश सिंहले घरेलु हातहतियार लिएर आन्दोलन गर्न उक्साएका थिए। यतिबेला अमरेश बालेनको भरपर्दो सारथी भनेर चुनावमा उत्रिएका छन् भने, कुनै प्रमाण फेला नपरेका रेशम चौधरी लामो समय जेलमा बसेर चुनाव समेत लड्न नपाउने गरी प्रतिबन्धित छन्।
Dil Nisani Magar23,537 görüntüleme • 4 ay önce

छाता मुनि टाउको हल्लाउने कविन्द्र बुर्लाकोटी नाम गरेको मनुष्य होइनन् र
Dil Nisani Magar12,648 görüntüleme • 2 ay önce
3:44
Sensitive content
This media may contain sensitive content.

मनिषा कोईरालाजस्ता बौद्धिक दरिद्रहरूले एक पटक यो बैनीको भिडियो हेर्नुहोला
Dil Nisani Magar47,531 görüntüleme • 1 yıl önce

हिम्मतिलो बालेनले अमेरश सिंहको च्यालेन्ज पूरा गरिसके पश्चात्
Dil Nisani Magar18,052 görüntüleme • 5 ay önce

यो मान्छे त कताकता युट्युबमा देखे जस्तो लाग्यो। मुखभरी अश्लील शब्द बोकेर संसद भवनमा छिरेका यिनी ‘इन्फ्लुएन्सर’ हुन् क्यारे। नाम, अमन प्रताप अधिकारी। ठिकै छ, यिनले आफ्नो आक्रोश पोखे , तर जेन-जीको नाममा देशका यस्ता थुप्रै सेलिब्रेटी हरुको प्रत्यक्ष संलग्नता हुनु दुःखको कुरा हो।
Dil Nisani Magar22,223 görüntüleme • 8 ay önce
0:48
Sensitive content
This media may contain sensitive content.

अतिथि देवो भव भन्छन्, तर एक चोक्टा मासुको लोभमा अन्तर्राष्ट्रिय स्तरको बदनाम गर्छन्। विदेशी पर्यटकलाई बेरुवा औंठी देखाएर आफू संभ्रान्त भएको तुजुक गर्ने मनुष्य लाई देख्दा यस्तो लाग्यो— यो देशमा कोरोना भाइरसभन्दा खतरनाक जन्तुहरु छन्। RespectTourists- ExploreNepal- HospitalityMatters
Dil Nisani Magar18,385 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.