Hark Sampang A revolution's banner
Hark Sampang A revolution's profile picture

Hark Sampang A revolution

@hark_sampang85,724 subscribers

Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement

Shorts

सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ , आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु , All the best माननिय Rubi Kumari जी ।

20,906 Aufrufe

दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुरुप रु १० देखि माथि जति सहयोग गर्न चाहनु हुन्छ सहयोग गर्नु होला ! सहयोगको लागि सम्पर्क गर्नु होला ! 986-1633226

24,564 Aufrufe

Gen Z लाई shoot गर्ने आदेश दिने पार्टीहरुलाई भोट दिनु भनेको आफ्नै सन्तानको आयु घटाउनु हो र प्रहरी चाैकी, अदालत देखि सिहँदरबार सम्म जलाउने पार्टीलाई भोट दिनु भनेको तपाईले आफ्नै घरमा आगो लागाउनु हो । सचैत बनाैँ !

21,708 Aufrufe

जनप्रतिनिधिहरुले orientation कहाँबाट लिने ? सुरुवात यहाँ बाट पनी गर्न सकिन्छ है !

13,464 Aufrufe

गाउँको बिकास बिना देशको बिकास सम्भव छैन !!!

12,137 Aufrufe

देश बेचुवाहरुको पछि कुद्नेहरु झिंगा जस्ता हुन् जस्ले सिनोको टुक्रामा जीऊपाल्ने गर्छन् !

14,039 Aufrufe

केपी ओलिको ५ अर्ब राज्यको ढुकुटी खर्चेर बनाएको टावरले कति राजस्व संकलन गर्दैछ ? कसरी बनाइयो ? अख्तियार र महालेखाले सबै बिलहरु चेक गर्‍यो ? हाम्ले ढुङ्गा बोकीबोकी बनाएको श्रम संस्कृति पार्कले त निक्कै राजस्व संकलन गर्छ है !

31,643 Aufrufe

सुनिता जी, बालेन जी बोल्दैनन् भनेर कति हेपेको हौ ? Stunt त काठमाण्डौँमा होइन धरानमा हुन्छ ! एक दिन हेर्न आउनु नि ! Stunt गरेरै World Record राखिदियौँ हाम्ले ! तपाइँको पार्टीले नि यस्तो Stunt गर्द्या भए न म आउँथें न बालेन !

21,468 Aufrufe

नैतिकता नहुनेले जस्लाई पनि धोका दिन सक्छ ! आफू सत्तामा पुग्न र सत्तामा टिकिरहन जस्लाई पनि धोका दिनेहरुलाई विश्वास गर्नु हुँदैन अब !

33,138 Aufrufe

कस्को राजनीतिक हैसियत कति रैछ र पार्टी या स्वतन्त्र कस्को भविष्य कस्तो हुने हो भन्ने सम्मको कुरालाई समेत निर्धारण गर्नेछ यो चुनावले ! हामी त्यसै उत्रेका छैनौँ ! The morning shows the day.

26,256 Aufrufe

गृहमन्त्री जी त्यो भुटानको लामिडाडा बस्ने रबिलाई पक्राउ गर्नुपर्‍यो क्या ,त्यो के त्यो स..का....री ठ.....ग, त्यस्को पनि फाइल खोलौ त छिटो 😃

21,292 Aufrufe

तपाईंको इमानदारीलाई समयले सम्झने छ 🙏

तपाईंको इमानदारीलाई समयले सम्झने छ 🙏

16,161 Aufrufe

Videos