
Hark Sampang A revolution
@hark_sampang • 87,003 subscribers
Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Shorts
Videos

देश जलाउनेलाई भोट ! देश बनाउनेलाई गालि र चोट ! यही हो गल्ति जस्ले भोलि लेण्डुपको जन्म हुनेछ अनि भुगोल रहला तर भुगोल माथि फहराइने झण्डा विदेशी हुनेछ ! हाम्रो आँगन विदेशी सेनाको परेड खेल्ने मैदान हुनेछ ! त्यो बेला नेपालीहरुको शीर स्वाभिमानले उठ्नेछ कि लाजले निहुरिनेछ !
Hark Sampang A revolution21,336 görüntüleme • 1 ay önce

चिलिमे हाइड्रोपावरको सुरुङमा ६ जना भित्रै फसेका छन् भन्ने कुरा आएको छ ! नेपाली सेनाले बढो कठीन तरिकाले उद्दार कार्य गरिरहेको रहेछ ! Generator को पावर नपुगेकोले पावरको लागि बिजुलीको लठ्ठा तान्ने काम हुँदै रैछ ! आज नि केही बेर सघाइयो ! भोलि बिहान सघाउन जाने सोच्दैछु !
Hark Sampang A revolution17,395 görüntüleme • 1 ay önce

गृह मन्त्री ज्यु, search and rescue को लागि सुरक्षाकर्मी थप्नु परो है !
Hark Sampang A revolution15,490 görüntüleme • 1 ay önce

सुदन जी, स्पष्टीकरण दिंदै नबस्नु ! राजिनामा दिएर मार्ग प्रसस्त गर्दिनु !
Hark Sampang A revolution32,782 görüntüleme • 6 ay önce

Hello, सुन सरकार - आन्दोलनको पहिलो सिजन मै करोडौका सेयर, गाडी,घोडा,सुन हिरा, मोती किन्ने आम्दानीको स्रोत र सो आम्दानीको राज्यलाई तिरेको कर कती हो त्यो देखाउ, अनी मात्रै जनतालाई रु १०० को समानमा कर लगाउन खोज, होईन भने जनता मादल होईन, जती बेला रहर लाग्यो, बजाउन मिल्ने ! खबरदार
Hark Sampang A revolution26,908 görüntüleme • 6 ay önce

बालेनले चुच्चे नक्सा किन हटायो ? किनकी... उसलाई त्यही हटाउनकै लागि प्रधानमन्त्री बनाइएको थियो ! नत्र भारतलाई कसरी थाहा हुन्थ्यो कि ऊ नै प्रधानमन्त्री बन्छ भनेर ? नेपाली जनताको बुद्धि ढिलो आउँछ ! मैले चुनाव ताका चिच्याइ चिच्याइ भनेकै थें नि ! तर सबै टुङ्लुङ टुङ्लुङ ! 🤣🤣🤣
Hark Sampang A revolution12,813 görüntüleme • 3 ay önce

कुरा बुझ्नु ! देश चलाउनेहरुले हेर्नै र बुझ्नै पर्ने महाकाली तीरका पीडा ! सिनामाका पिडा !!!
Hark Sampang A revolution20,981 görüntüleme • 6 ay önce

नेपाल प्रहरी नेपालको हो कुनै व्यक्ति या दलको गुलाम होइन !
Hark Sampang A revolution12,238 görüntüleme • 3 ay önce