
Hark Sampang A revolution
@hark_sampang • 86,730 subscribers
Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Shorts
Videos

चिलिमे हाइड्रोपावरको सुरुङमा ६ जना भित्रै फसेका छन् भन्ने कुरा आएको छ ! नेपाली सेनाले बढो कठीन तरिकाले उद्दार कार्य गरिरहेको रहेछ ! Generator को पावर नपुगेकोले पावरको लागि बिजुलीको लठ्ठा तान्ने काम हुँदै रैछ ! आज नि केही बेर सघाइयो ! भोलि बिहान सघाउन जाने सोच्दैछु !
Hark Sampang A revolution16,985 次观看 • 3 天前

बालेनले चुच्चे नक्सा किन हटायो ? किनकी... उसलाई त्यही हटाउनकै लागि प्रधानमन्त्री बनाइएको थियो ! नत्र भारतलाई कसरी थाहा हुन्थ्यो कि ऊ नै प्रधानमन्त्री बन्छ भनेर ? नेपाली जनताको बुद्धि ढिलो आउँछ ! मैले चुनाव ताका चिच्याइ चिच्याइ भनेकै थें नि ! तर सबै टुङ्लुङ टुङ्लुङ ! 🤣🤣🤣
Hark Sampang A revolution12,793 次观看 • 1 个月前

Hello, सुन सरकार - आन्दोलनको पहिलो सिजन मै करोडौका सेयर, गाडी,घोडा,सुन हिरा, मोती किन्ने आम्दानीको स्रोत र सो आम्दानीको राज्यलाई तिरेको कर कती हो त्यो देखाउ, अनी मात्रै जनतालाई रु १०० को समानमा कर लगाउन खोज, होईन भने जनता मादल होईन, जती बेला रहर लाग्यो, बजाउन मिल्ने ! खबरदार
Hark Sampang A revolution26,890 次观看 • 4 个月前