कर्णाली प्रदेशको जाजरकोटका उत्तरी भेगका अग्ला भीरहरुबाट भीर मौरीका मह निकालिन्छ । हामीले पनि मह निकाल्ने टोलीसँगै जाने निधो गर्यौं । #thetigersjaw #baghkobangara #hernekatha
20,097 次观看
छायलासम्म मोटरले ल्याएका औषधी र भ्याक्सीनका बाकसहरु पुलु गाउँको अस्पतालसम्म पुर्याउनु छ । छिटछिटो हिँडे मात्र एकै दिनमा पुगिन्छ । नत्र बास बस्नुपर्छ । #hernekatha #ausadhikoyatra