हाम्रो माग सरल र स्पष्ट छ ‘Street Vendors’ हरु प्रतिको ज्याजती बन्द होस , उनीहरुको उचित व्यवस्थापन होस ! यो माहानगरी सुन्दर हुनको लागी खुल्ला फुटपाथ , फराकिलो सडक मात्रै भएर हुदैन , मोटर-गाढी चढ्नेहरुको लागी सहज भएर मात्रै हुदैन गरिबहरुको लागी पनी बस्न लायक-बॅाच्न लायक हुनु पर्छ