
IN- Depth Story
@in_depthstory • 6,828 subscribers
We make Youtube videos: https://t.co/5PJElQwK0K
Shorts
Videos
0:48
Sensitive content
This media may contain sensitive content.
1:24
Sensitive content
This media may contain sensitive content.

प्रधानमन्त्री केपि ओलीले एमाले मात्र नभएर सबै पार्टीले दान लिने गरेको,कसैले पनि आफ्नो पैसाले कार्यालय नबनाउने र कसैले पनि आफ्नो पैसाले चुनाव नलड्ने गरेको खुलासा छन्।साच्चै नै यो देश व्यापारीले चलाएको देश हो भन्ने कुरा प्रधानमन्त्रीको भनाइबाट नै झल्किएको छ। Video : Sisnopani Nepal
IN- Depth Story33,459 次观看 • 1 年前

काठमाडौँको टोखा नगरपालिका वडा नं ६ स्थित धापासी हाइटमा आगलागीहुँदा दमकल आइपुग्न घण्टौ लागेको खबर बाहिरिएको छ।स्थानीयका अनुसार आगलागी भएको डेढ घण्टासम्म पनि दमकल आइनपुगेको र आगोले पुरै घर नष्ट भएको छ। देशको राजधानीमै आपातकालीन सेवा सुविधा सरकारले समयमा दिन नसकेको यो पहिलोपल्ट हैन।
IN- Depth Story20,457 次观看 • 1 年前