
Jagdish Kharel
@jagdishkharel1 • 4,966 subscribers
Former Minister, Ministry of Communication and Information Technology, Government of Nepal
Shorts
Videos

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना भएको छ । सानो कोठाबाट सुरुवात गरिएको एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मार्ने छ । यसले डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश दिएको छ । #DigitalNepal
Jagdish Kharel15,371 views • 8 months ago
No more content to load