
Jagdish Kharel
@jagdishkharel1 • 4,949 subscribers
Former Minister, Ministry of Communication and Information Technology, Government of Nepal
Shorts
Videos

बेलुकाको समयमा चिया खाने ठाउँमा भाईहरुले प्रश्न गर्नुभयो - "विदेश जानु पर्छ भनेर प्लान त गर्नु पर्दैन नी अब?"
Jagdish Kharel15,751 просмотров • 7 месяцев назад

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना भएको छ । सानो कोठाबाट सुरुवात गरिएको एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मार्ने छ । यसले डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश दिएको छ । #DigitalNepal
Jagdish Kharel15,377 просмотров • 10 месяцев назад
Больше нет контента для загрузки