
Jasmine Ojha
@jasmineojha07 • 3,569 subscribers
Chairperson @smile_nepal | Speak for Gender Equality| Freedom Fighter| Feminist| Columnist|She/Her|
Videos

प्रमले कार्की आयोग प्रतिवेदनमा निरन्तर ढिलाइ गर्दै जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ। सत्य लुकाउँदा जनताको विश्वास कमजोर हुन्छ र न्यायमाथि प्रश्न उठ्छ। प्रतिवेदन सार्वजनिक गर्नु दायित्व मात्र होइन, पारदर्शिताको परीक्षा हो। अब ढिलाइ होइन पहिला सार्वजनिक गर, अनि मात्र कारबाही गर।
Jasmine Ojha17,358 Aufrufe • vor 5 Monaten

आत्मालोचना त कता हो कता, विद्रोहकै अवमूल्यन। यस्तो नेतृत्वभित्र राजनीति सम्भव छैन भन्दै म र साथीहरू मैदानमा छौं। पुस्ता हस्तान्तरणको नाममा पुरानै अनुहार बोकेर हिँड्ने प्रवृत्ति कायम छ। अहिलेका लागि पार्टी राजनीतिबाट बाहिरिएकी छु। #GenZTeam #GenZForChange #RaiseYourVoice
Jasmine Ojha16,762 Aufrufe • vor 11 Monaten
Keine weiteren Inhalte verfügbar