
@jibram bhandari
@jibrambhandari • 9,917 subscribers
Shorts
Videos

मानिस जो सुकै होस् तर नेपाली समाजले कांग्रेस - कम्युनिष्ट हौं भन्नेको विकल्प खोजी गरेको पक्का बुझिन्छ ,यसको ज्वलन्त प्रमाण यहीँ हो । लौ हेर्नुस् त यो पृष्ठभूमि र यस्तो अप्ठ्यारो परिस्थितिका मानिसलाई समेत बोक्न तयार नेपाली।अब कांग्रेस - कम्युनिष्ट आउने दिनमा कहाँ रहलान् ?
@jibram bhandari49,558 просмотров • 1 год назад

भारत उत्तराखण्डका विद्वान डा रामप्रताप सिंहले नेपालको अवस्थाका बारेमा गहिरो अध्ययन सहित यो विश्लेषण सार्वजनिक गर्नुभएको रहेछ । नेपाल पछिल्लो समयमा कुन खतरनाक अवस्थामा प्रवेश गर्दैछ ? यो प्रयोजनका लागि कहिले देखि षड्यन्त्र सुरु भयो ? अब के हुने सम्भावना छ ? यो सूचनामुलक रहेछ ।
@jibram bhandari19,846 просмотров • 5 месяцев назад

ऐ शासक हो, कस्तोपूर्वाधार निर्माण गर्छौं ?यो दर्दनाक दृश्य हेरत । उद्वार खै ? कहिले तुइन विस्थापित भएको घोषणा गर्छौं ? कहिले आधारभूत आवश्यकता पुराको डिङ हाक्छौ । अनि तिमी जनउत्तरदायी सरकारको पनि कुरा गर्छौं ? यतिखेर निरीह प्राणीको छट्पटी हेर्न विवश छन् मानिस ,के यहीँ हो 😭😭😭?
@jibram bhandari19,333 просмотров • 2 лет назад
Больше нет контента для загрузки