𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢's banner
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢's profile picture

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

@kapeed3,661 subscribers

Columnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.

Shorts

जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको कुर्सी मात्र!

41,077 просмотров

राजनीतिमा पुस्ता हस्तान्तरण सदैव पिटेर वा हिँसाका माध्यमबाट मात्र हुन्छ भन्ने व्याख्या गर्ने विद्वानहरूलाई तपाईं के जवाफ दिनुहुन्छ?

राजनीतिमा पुस्ता हस्तान्तरण सदैव पिटेर वा हिँसाका माध्यमबाट मात्र हुन्छ भन्ने व्याख्या गर्ने विद्वानहरूलाई तपाईं के जवाफ दिनुहुन्छ?

32,935 просмотров

झापामा ५८ मिटर तल खनेर जिरो भिलेज बनाउने भन्ने कुरा आयो। यस्तो देश बनाउने आइडिया आउनलाई कुन चाहिँ युनिभर्सिटीमा पढ्नुपर्ने रहेछ? आफू त स्कूल गइयो, कलेज गइयो, युनिभर्सिटी पनि गइयो । त्रिकोण, चारकोण, पाँचकोण - भएभरका कोण पढाए पढियो। तर जिन्दगीमा कामलाग्ने "दृष्टिकोण" कहिल्यै पढाएनन् र पढिएन ।

24,989 просмотров

एउटा व्यापारीका रूपमा यस्तो अभिव्यक्ति दिइरहँदा आफ्नो व्यापारलाई पर्ने सम्भावित फाइदा वा नोक्सानबारे सोच्न आवश्यक छ कि छैन? यदि यही बेला ‘भाटभटेनी बहिष्कार’ भन्ने आन्दोलन सुरु भएमा, त्यसले उनको व्यापारिक भविष्यमा कस्तो प्रभाव पार्न सक्छ? मिनबहादुरजी तपाईं आफ्नो व्यापार जोगाउन लाग्नुहोस्। सरकार जोगाउन हामीसँग थुप्रै राजनीतिज्ञहरु छन्।

26,165 просмотров

कलाकारहरू सबै राजनीतितिर धाउन थालेपछि अब त मलाई नै कलाकारिता जोगाउन मैदानमा उत्रिनुपर्ला जस्तो भयो!

कलाकारहरू सबै राजनीतितिर धाउन थालेपछि अब त मलाई नै कलाकारिता जोगाउन मैदानमा उत्रिनुपर्ला जस्तो भयो!

11,704 просмотров

साथ र सहयोग चाहिने बेलामा तिनै वृद्ध अवस्थाका बा-आमाहरु आफ्नो छोरालाई विदेश पठाउन बाध्य भै रहँदा मन भक्कानिएर खसेको आँसुले एक दिन यो देशका शासकहरुलाई अवश्य पोल्नेछ।

साथ र सहयोग चाहिने बेलामा तिनै वृद्ध अवस्थाका बा-आमाहरु आफ्नो छोरालाई विदेश पठाउन बाध्य भै रहँदा मन भक्कानिएर खसेको आँसुले एक दिन यो देशका शासकहरुलाई अवश्य पोल्नेछ।

20,087 просмотров

योभन्दा बढी प्रचण्डको लागि भन्न बाँकी केही रह्यो जस्तो मलाई लाग्दैन। तर त्यो भन्दा पनि दुःख लाग्दो कुरा प्रचण्डलाई काँधमा बोकेर हिँड्ने कांग्रेस र एमाले लाई तपाईं के भन्नुहुन्छ?

योभन्दा बढी प्रचण्डको लागि भन्न बाँकी केही रह्यो जस्तो मलाई लाग्दैन। तर त्यो भन्दा पनि दुःख लाग्दो कुरा प्रचण्डलाई काँधमा बोकेर हिँड्ने कांग्रेस र एमाले लाई तपाईं के भन्नुहुन्छ?

10,859 просмотров

अश्रुग्यासको पीडा सहन नसकी घरको सिँढीमा बसेकी महिलालाई लट्ठी नहानेको भए राम्रो हुने थियो।

अश्रुग्यासको पीडा सहन नसकी घरको सिँढीमा बसेकी महिलालाई लट्ठी नहानेको भए राम्रो हुने थियो।

12,191 просмотров

Videos

kapeed's profile picture

कमन सेन्स र सिभिक सेन्सको कुरा त धेरै टाढाको भयो, त्यसका लागि पहिले सामान्य सेन्स त हुनुपर्‍यो नि! ​सरकारले कानुनी प्रक्रिया पुर्‍याएर ठेक्कामा दिएको व्यवसायबाट राज्यका लागि राजस्व उठाउँदा समेत किन पैसा उठाइस्? भन्दै सांसदले कर्मचारीलाई थर्काउने र धम्क्याउने जुन हर्कत देखियो, यसले हाम्रो राजनीतिक संस्कार र सामूहिक चेतनाको स्तर कति गिरेको छ भन्ने कुरा छर्लङ्ग पार्छ। ​जब देशमा कानुनको पालना गराउने भन्दा पनि बलमिच्याइँ र नाङ्गो हस्तक्षेप गर्ने प्रवृत्तिलाई नै गौरव र बहादुरी मानिन्छ, तब सुशासन, विधिको शासन र विकासका गफ केवल सुन्दा राम्रा सुनिने नारामै सीमित हुन्छन्।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

12,469 просмотров • 21 дней назад

kapeed's profile picture

धुर्मुस सुन्तलीको चलचित्रमा एकजना पात्रको अनुहार अफ्ताब आलमसँग मिल्यो भनेर सेन्सर नगर्ने सरकारले यो मह सन्चारको भिडियो हो जसमा किरियापुत्रि बसेको सनातन हिन्दुले रक्सि चोर्दै गरेको, तास खेल्दै हिडेको, बोतलका बोतल रक्सि चोरेर खाएको देखाउन मिल्छ की मिल्दैन? किरियापुत्रि जस्तो पवित्र र चोखो भएर नुन पनि नखाई, एक छाक मात्र खाएर बस्नु पर्ने र नित्तान्त श्रद्धा पुर्वक शुद्ध र चोखो भएर बस्नु पर्ने हिन्दुको पवित्र संस्कारलाई यसरी भद्दा मजाक गर्न मिल्छ कि मिल्दैन? नेपालको सनातनि हिन्दुका संस्कार माथी जति गिज्याएपनि हुन्छ, जति खिसिट्युरि गरेपनि हुन्छ, जस्तो सिन राखेर सामाजिक सन्देश भन्दै स्पष्टिकरण दिएपनि हुन्छ, जस्तो गरेर सुक्ष्म रुपमा नेपाली मौलिक धर्ममा प्रहार भएको स्पष्ट हुन्छ। नेपालीले श्रद्धा पुर्वक आफ्ना चाडपर्व, रितिरिवाज, जात्रा, १६ संस्कार, देव कार्य , पितृ कार्य गर्छन । यसमा विरोध गर्न कुनै पनि कलाकारलाई कस्ले उचाल्छ? कस्ले यस्ता सिन राख्न भन्छ? यिनिहरुलाई अरबौ रुपैया कस्ले दिन्छ? यो सबैको उत्तर खोज्न जरुरि छ। स्रोत: सनातन चौतारी

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

45,866 просмотров • 1 год назад

Words fail me , this video says everything.
2:32

Sensitive content

This media may contain sensitive content.

kapeed's profile picture

नेपालमा धर्मनिरपेक्ष संविधान बनाउन नेताहरूलाई बाँडिएको पाँच करोड डलरपछि पनि धर्म परिवर्तन गराउने सात अर्ब रुपैयाँ खर्च भइसकेको छ। तलको भिडियोमा त्यो कुरा प्रस्टै भनिएको छ। मानिस धर्म निरपेक्ष हुन सक्दैन, सनातन धर्म नै हाम्रो देशको पहिचान हो। शात्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार हराउछ, संस्कार हराए मान्छे हराउँछ, मान्छेको अस्तित्व हराए देश हराउँछ। डलर उपहारले ल्याएको धर्मनिरपेक्षले देशलाई कुन दिशातिर लागेको छ त्यो सबैलाई प्रस्ट छ। सनातन धर्म आफैमा धर्मनिरपेक्ष छ। गृहयुद्ध र राष्ट्र विखण्डन रोज्ने की सनातन राज्य रोज्ने बेलैमा विचार पुर्‍याउनुहोला।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

34,041 просмотров • 1 год назад

kapeed's profile picture

मानव तस्करीमा संलग्न सहसचिव तीर्थराज भट्टराईले अख्तियारमा दिएको बयानअनुसार, उनले गृहमन्त्री रमेश लेखकलाई दैनिक ५० लाख रुपैयाँ बुझाउनु पर्ने कुरा उल्लेख गरेका छन्। सहसचिव जस्तो उच्च पदस्थ व्यक्तिले झुटो बोलेका होलान् जस्तो लाग्दैन, र यदि समाचार झुटो हुन्थ्यो भने यति धेरै मिडियाले यसको चर्चा गर्ने थिएनन्। भनिन्छ, रमेश लेखकले नै तीर्थराज भट्टराईलाई त्यस्तो रकम उठाउने जिम्मा दिएर पठाएका रहेछन्। जब अख्तियारले छापा मार्ने तयारी गर्‍यो भन्ने थाहा पाए, तब गृहमन्त्री लेखकले उनलाई हतार हतार सरुवा गरेर मन्त्रालयमै तानेका रहेछन्, तर तीर्थराजले सरुवाको पत्र (रमाना) भने लिएनन् रे।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

26,451 просмотров • 1 год назад