
𝑲𝒆𝒅𝒂𝒓
@kedarsubedi • 14,637 subscribers
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
Shorts
Videos

गहन तरिकाले अन्त्यसम्म सुनेपछी यो प्रश्न सोध्ने र उत्तर दिने बिचमा के फरक देख्नुहुन्छ तपाइँ ?
𝑲𝒆𝒅𝒂𝒓28,483 просмотров • 8 месяцев назад

यो झण्डा ठ्याक्कै हामीले देख्दै आएको नेपालको झण्डा जस्तै छ त ? कता कता अनौठो छैन ? 🙄🙄
𝑲𝒆𝒅𝒂𝒓68,517 просмотров • 3 лет назад

घाँस खाने पत्रकार भनेर गाली गरेको त धेरै सुनियो तर तेस्ता घाँस खाने पत्रकार आवाज र प्रश्न आजै सुनियो, तर घण्टी ठ्वांस्सै गन्हायो !😂😂😂
𝑲𝒆𝒅𝒂𝒓19,063 просмотров • 7 месяцев назад

भुँपु पर्धानमन्त्री आमाले युटुपे चाहर्दै बकेका बकबक र भदौ २३/२४ आसपास छरेका तमाम भ्रमहरु केलाउँदा र लोकमानशिंह कार्कीले साक्षी प्रमाण सहित येसरी ढुक्कले यो भनेको देख्दा आमाको बेहोरा झनै ऐना जस्तै छर्लङ्ग भएर आयो !😂😂 तेसै त शेर बाहादुरले माहाअभियोग लगाएका होइन रैछन !😂😂
𝑲𝒆𝒅𝒂𝒓19,183 просмотров • 7 месяцев назад

संसदमा सिंगो प्रतिपक्ष उठेर जबाफ मागिरहेको छ,..... प्रधानमन्त्रीले जिम्मेवार हुनु पर्दैन ? साँच्चै भन्नुपर्ने जिम्मेवार प्रधानमन्त्री त प्रत्येक संसदमा उपस्थित हुनपर्ने हो, प्रत्येक सांसदहरुले उठाएका जनताका मुद्धा सुन्न पर्ने हो! प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनु पर्छ पर्दैन?
𝑲𝒆𝒅𝒂𝒓12,840 просмотров • 6 месяцев назад

कर्मथलो भाटभटेनी जलेको छ, घर बसीबसी तेही भाटभटेनीले तलव खुवाको छ, जलेर उठ्दै गरेको भाटभटेनीमा फर्केर जागिर खाईराखेको छ, भोट कसलाई हालेउ भनेर सोद्धा भन्छन घण्टीमा ! जसले राष्ट्रिय झण्डा ओडेर सारा भटभटेनी पोलेर, लुटेर ध्वस्त पार्यो त्यो नचिन्ने एती निकृष्ट मतदाता जनता हौँ हामी😡
𝑲𝒆𝒅𝒂𝒓12,478 просмотров • 6 месяцев назад

बिदेशमा बस्ने नेपालीहरुको ठुलो दुख भनेको छोरा छोरीले बोल्ने एस्तो नेपालीले !😂😂😂
𝑲𝒆𝒅𝒂𝒓15,769 просмотров • 10 месяцев назад