
C.N. Khadga🇳🇵
@KhadgaCN • 41,606 subscribers
#Social_Worker. #Academic_Management #Socio_Political_Advocacy #Hindu #यदुवंशी #महासचिव-लोक दल #महासचिव-राष्ट्रिय पिछ्डावर्ग (#OBC) महासंघ 📩[email protected]
Shorts
Videos

यो केटी जोगिइ, सुध्रि होली, भनेको त ... कुकुरको पुच्छर... नसोझिने रहेछ । तर उता दुबई पुलिसले #अब्दुल्ला लाई उन्मुक्ति दिएन भने यल्ले के गर्छे ? मायाले त केस गरिसकी । भीरबाट लड्न लागेको गोरीलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न । #AnuPariyar #Abdullah #MayaTamang #NepaliGirl
C.N. Khadga🇳🇵40,305 görüntüleme • 4 gün önce

नास्टमा नियुक्ति पाएर कोई #प्राज्ञ भएका होइनन्, अध्ययन अनुसंधानमा दशकौं बिताएका अनुभवी प्राध्यापकहरूका #प्रज्ञा को लाभ लिन तिनलाई प्राज्ञ पदमा नियुक्ति दिइन्छ । मन्त्री हुँदैमा सर्वज्ञानी वैज्ञानिक भइयो भन्ने भ्रममा वास्तविक प्राज्ञ र वैज्ञानिकहरूलाई #घन्टे पाराले हकार्न हुँदैन ।
C.N. Khadga🇳🇵53,254 görüntüleme • 2 ay önce

रसुवा बाढीकाे डरलाग्दो तीन CCTV फुटेज - भिडियाे श्राेत- सामाजिक संजाल #रसुवाबाढी #उद्धारमाजुटाैं #नेपाल
C.N. Khadga🇳🇵64,542 görüntüleme • 2 ay önce

६ महिनासम्म यो सत्य बोल्न सकिनन् यी आमैले, अब कराएर के काम ?
C.N. Khadga🇳🇵15,222 görüntüleme • 17 gün önce

इटहरीबाट #ग्रीष्म_भण्डारी द्वारा टिकटकमा उद्धारको अपिल; मानसिक तथा घरेलु हिंसा सहनुपरेको गुनासो इटहरी : इटहरीको आपगाँछी क्षेत्रमा बस्दै आएकी ग्रीष्म भण्डारीले सामाजिक सञ्जाल टिकटक मार्फत् आफूलाई गम्भीर मानसिक तथा घरेलु हिंसा भएको भन्दै सहयोगको अपिल गरेकी छन् ।
C.N. Khadga🇳🇵25,319 görüntüleme • 1 ay önce

पिताको ठेगान नहुने, विदेशी नश्लको, #वंशज भान्जाभान्जी/नातिनानिनीको संख्या नेपालमा राम्रैसँग बढ्दैछ ।
C.N. Khadga🇳🇵42,075 görüntüleme • 3 ay önce

संविधान दिवसको कार्यक्रममा सम्बोधन गर्दागर्दै किन अल्मलिए प्रधानमन्त्री बालेन ?
C.N. Khadga🇳🇵23,609 görüntüleme • 2 ay önce

#गरिमा_चौधरी हत्याकाण्डमा नयाँ मोड ! सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको आरोपी #सुमन_थापा को बयान भिडियोमा उसले दुई जनाले मिलेर दुष्कर्म गरेको दाबी गरेको छ । दुष्कर्म गर्न उक्साएको र साथ समेत दिएको भनेर अर्को #प्रदीप_खड्का नामक विद्यार्थीको नाम समेत उल्लेख गरेको देखिन्छ । +
C.N. Khadga🇳🇵30,226 görüntüleme • 2 ay önce
0:59
Sensitive content
This media may contain sensitive content.