
Krishna Sharma
@kps_baglung • 10,162 subscribers
Journalist & Health Professional at NHS
Videos

यि दृष्टिविहीन बाबुले बैकल्पिक व्यवस्था नहुँदा यसरी कठिन अवस्थामा परीक्षा दिँदैरहेछन्।यो भिडियो सुर्खेतको गुर्भाकोटको रहेछ। मैले सम्पर्क नम्बर पाउन सकिनँ, कसैले पत्ता लगाइदिनुहोस् न।मेरो छिमेकी वडामा दृष्टिविहीनका लागि छात्रावास र ब्रेल लिपिमा पढाइ हुन्छ।मैले भर्ना गराउने व्यवस्था मिलाउँथेँ।
Krishna Sharma15,820 views • 3 months ago

यि बाबु ९ बर्षका रहेछन्। बाबुलाई प्यारालाईसिस भएको रहेछ। आमाले छोडेर गए पछि जिम्मेवारी यिनको काधंमा आईपरेको छ। ज्यालादारी काम खोजेर काम गर्दै आंफु र बाबुलाई पाल्दै स्याहारसुसार गरेर कष्टकर जीवन बिताईरहेका छन् । राज्यले केहि गर्न सक्छ कि ? राज्यले सुनिदियोस् ।
Krishna Sharma11,935 views • 3 months ago

पुराना दल सप्रने पक्षमा छैनन् । बनभोज खान मन्त्रीले हेलिकप्टर लिएर गएछन् । NepalPress
Krishna Sharma17,889 views • 6 months ago

केपी ओलीजीले राखेका दावीः १.मान्छे विदेश गएको वाघ्यताले होईन आफ्नो च्वाईसले हो। २.देश २५० बर्ष राजतन्त्रले सकेको थियो। ३.अहिले खाली खुट्टा हिड्ने मान्छे र जाडोमा ज्याकेट नलगाएको कोहि भेटिंदैन। ४. संयुक्त राष्ट संधले तिब्र बिकास हुने १० देशमा नेपाल राखेको छ। ५.अलौकिक विकास भएकोछ । ६.विश्व बैंकले भनेको छ नेपाल rising star हो। नोटः बोलेका कुरा संग fact check आंफै गर्नुस् ।
Krishna Sharma15,167 views • 6 months ago

सुन्दा आंसु कति बेला आउंछ थाहा हुंदैन। एक पटक सुन्नुस् है .. बुवा जस्तो म बन्नै सक्दिन ….
Krishna Sharma14,467 views • 7 months ago