
Krishna Sharma
@kps_baglung • 10,168 subscribers
Journalist & Health Professional at NHS
Videos

यि दृष्टिविहीन बाबुले बैकल्पिक व्यवस्था नहुँदा यसरी कठिन अवस्थामा परीक्षा दिँदैरहेछन्।यो भिडियो सुर्खेतको गुर्भाकोटको रहेछ। मैले सम्पर्क नम्बर पाउन सकिनँ, कसैले पत्ता लगाइदिनुहोस् न।मेरो छिमेकी वडामा दृष्टिविहीनका लागि छात्रावास र ब्रेल लिपिमा पढाइ हुन्छ।मैले भर्ना गराउने व्यवस्था मिलाउँथेँ।
Krishna Sharma15,872 次观看 • 5 个月前

केपी ओलीजीले राखेका दावीः १.मान्छे विदेश गएको वाघ्यताले होईन आफ्नो च्वाईसले हो। २.देश २५० बर्ष राजतन्त्रले सकेको थियो। ३.अहिले खाली खुट्टा हिड्ने मान्छे र जाडोमा ज्याकेट नलगाएको कोहि भेटिंदैन। ४. संयुक्त राष्ट संधले तिब्र बिकास हुने १० देशमा नेपाल राखेको छ। ५.अलौकिक विकास भएकोछ । ६.विश्व बैंकले भनेको छ नेपाल rising star हो। नोटः बोलेका कुरा संग fact check आंफै गर्नुस् ।
Krishna Sharma15,167 次观看 • 8 个月前