
दाहाल क्षेत्री -बासु
@Kshettridahal • 5,685 subscribers
सनातनी हिन्दु अधिराज्यको एक स्वतन्त्र,निष्पक्ष नागरिक।
Shorts
Videos

लेखिका अर्चना दर्जी,प्रकाशित गर्ने डलरमनि साहु Kanak Mani Dixit को हिमालखबर रहेछ! गुरु जगमान सांस्कृतिक,धार्मिक सभ्यता प्रति सधैं कटिबद्ध छन्,सत्यनै बोल्छन्/लेख्छन्,कनकमणी जस्तो भ्रष्ट विदेशी फन्ड खाने द्रव्यपिशाच होइनन्!तिमीहरूले यो देशमा यस्तै संस्कार स्थापित गर्न खोज्येको होला।
दाहाल क्षेत्री -बासु35,026 views • 1 year ago
0:59
Sensitive content
This media may contain sensitive content.

कैलास पर्वतको परिधि ५२ किमी छ, बौद्ध धर्मावलम्बीहरुले हप्तौं लगाएर यसरी दर्शन गर्न जान्छन्! न त कालोपत्रे न त केबुलकार ! यसरी धार्मिक स्थल संरक्षण गरेका छन्! धर्मलाई अफिम मान्ने नास्तिक सरकारले पाथीभरालाई पनि पैसोको लागी पुजिपतीवालाई सुम्पेर बजारीकरण गर्न खोज्दैछन्!
दाहाल क्षेत्री -बासु29,908 views • 1 year ago

"१० ओटा डिभोर्स भएरपनि खुशी हुनुनै सफलता रे!" अर्थात १० जनाको सम्पत्ति कुम्ल्याए पछि सफलता मिल्ने रहेछ। लेफ्ट लिब्राण्डु,उच्छृङ्खल,ठिमाहा र मिसनेरिका मतियारहरु नेपाली नारीहरुलाई कसरी पथभ्रष्ट बनाउन खोज्दैछन्,यति सुने पुग्छ। आमाले कतिजनासंग डिभोर्स गरे पछि यिनी जन्मिन होला ? ✍️✍️
दाहाल क्षेत्री -बासु30,131 views • 1 year ago

यो हेरेपछि.. जिवन होस त यस्तो ! ध्यान होस त यस्तो। 😎😎
दाहाल क्षेत्री -बासु15,179 views • 8 months ago

कम्युनिस्ट र NGO सिद्धांतद्वारा उत्पादित लेखक,बुद्धिजीवी, बैज्ञानिक(भनौदाहरु) पत्रकार, नागरिक हगुवाहरुले भन्नेनै २४० वर्षसम्म राजाले के गरे ..भन्दै हिड्छन्। हिज राजाले खोलिदिएको कृषि औजार कारखाना फेरि चलाउने भन्दै झोला र हातमा किताब बेच्दै हिड्नेले फेरि राजाहरुले के गर्यो रे?
दाहाल क्षेत्री -बासु23,515 views • 1 year ago

पार्टी फरक होला सिद्धान्त फरक होला तर मानवीय सबैको एउटै हुनुपर्छ ! राप्रपाका सांसद ज्ञानेन्द्र शाहीज्युले रवि लामिछानेलाई भेटे पश्चात् ..आफ्ना धारणा राख्दै ! हिज रवि गृहमन्त्री हुँदा प्रहरीले यिनलाई के हालत गरेका थिए..तर पनि आज मानवीय धर्म भुलेका छैनन् ! नेता हुनु त यस्त्तो पो।
दाहाल क्षेत्री -बासु24,898 views • 1 year ago
No more content to load