काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City's banner
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City's profile picture

काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City

@ktm_metro • 4,034 subscribers

Kathmandu Metropolitan Office of Municipal Executive Bagdurbar Kathmandu

Shorts

काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा म्हैपी पुलदेखि रेडन कलेज अगाडि रहेको सामाखुशी खोला कोरिडोरको बाटो विस्तारका क्रममा अवरोध बनेका घर तथा टहराहरूलाई महानगरपालिकाले हटाउने कार्य गरेको छ। यस कार्यले कोरिडोरको बाटो विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

24,585 views

काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मानश्री मार्गमा सडक खनी हिलो पारी फोहोरमैला गरेबापत श्री स्वेता शाहलाई रु. २५,०००/- जरिवाना गरेको छ।

21,154 views