
नेपाली कांग्रेस सभापति गगन थापा
@last__optimist • 1,010 subscribers
Reform over rhetoric.
Shorts
Videos

संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भैसकेपछि विभिन्नकोणबाट व्याख्या भइरहेका छन। यसका सन्दर्भमा सर्वाधिक विवादित बनाइएका विषयवस्तु र उठेका प्रश्नमा केन्द्रित रहेर नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले प्रतिवेदनका विभिन्न तथ्यलाई कानुनी तर्कका आधारमा सुक्ष्म रुपमा विश्लेषण गर्नु भएकोछ। यो भिडियो हेरिसकेपछि, 'प्रतिवेदनमा सहकारी पीडित, सहकारी ठगि र ठगका विषयमा के उल्लेख गरिएको छ? के आधारमा के सिफारिस गरिएको छ?' भन्ने बारे हामी सबैलाई थप प्रष्ट हुनेछ।
नेपाली कांग्रेस सभापति गगन थापा36,193 views • 1 year ago

प्रमाण खै प्रमाण खै भन्ने साथीहरु रबिले ९ मिनेटमा काँग्रेसलाई पढ़ाऊछु भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन र ? काँग्रेसले प्रमाण समितिलाई बुजाएको छ रबीलाई होइन, याद रहोस उनीले बयान दिएका हुन बयान, सफाई पाएका होइनन ।
नेपाली कांग्रेस सभापति गगन थापा26,792 views • 2 years ago
No more content to load