Mahabir Pun's banner
Mahabir Pun's profile picture

Mahabir Pun

@MahabirPun294,027 subscribers

Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)

Shorts

कार्यक्रममा उपस्थित ६२ जना सबैलाई हार्दिक धन्यवाद 🙏🌹🇳🇵हिजो शनिवारको दिनमा बिज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको हलमा यस मन्त्रालयको मुल कानुन बनाउने र नास्टको ऐन संशोधन गर्ने बिषयमा ६२ जना बैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकहरु संग विहान ११ बजे देखि ५ बजे सम्म ६ घण्टा लामो गहन छलफल भयो । सवैले लिखित रूपमा दिएको सुझावहरु संकलन गरियो। टाढा टाढा भएर उपस्थित हुन नसक्नु हुनेहरुले इमेलमा पठाउनु होला - mahabir.pun@mosti.gov.np 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

कार्यक्रममा उपस्थित ६२ जना सबैलाई हार्दिक धन्यवाद 🙏🌹🇳🇵हिजो शनिवारको दिनमा बिज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको हलमा यस मन्त्रालयको मुल कानुन बनाउने र नास्टको ऐन संशोधन गर्ने बिषयमा ६२ जना बैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकहरु संग विहान ११ बजे देखि ५ बजे सम्म ६ घण्टा लामो गहन छलफल भयो । सवैले लिखित रूपमा दिएको सुझावहरु संकलन गरियो। टाढा टाढा भएर उपस्थित हुन नसक्नु हुनेहरुले इमेलमा पठाउनु होला - [email protected] 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

13,302 просмотров

Videos