
Manish Jha (सचिवालय)
@ManishJhaOffice • 3,588 subscribers
Official account of Manish Jha Secretariat. Manish Jha is a MP & spokesperson of Rastriya Swatantra Party.
Shorts
Videos

नमस्कार 🙏 भवितव्य भावात्मक हुन्छ, घटनाक्रम तार्किक हुन्छ। हामी देश प्रति भावात्मक र तार्किक दुबै छौ। आफ्नो सम्भावित भविष्यको लागि रतिभर सम्झौता नगरिकन ईमानदार छौ। कोही प्रश्न उठ्यो भन्दै आज जन्मदिन र भोली सोह्रश्राद्ध छोडेर कारागार फर्किन्छ, बुझ्नेले त आफै महत्व बुझ्नेछ।
Manish Jha (सचिवालय)22,432 views • 9 months ago

यो त थाहा नै थियो, अब अरू के के सक्छौ गर। यो त अन्तिम भोज हो, सकेको मोज गर।
Manish Jha (सचिवालय)27,481 views • 1 year ago

१) रास्वपाका कोही सासंद/मन्त्रीले देशको सम्पत्ति दोहन गरेको छैन। के अरू दलले, आफ्नो हकमा यो दावी गर्नसक्छ? २) संसदिय छानबिनले रविले आफैले कतै पैसा नलिएको तर जीबीले ल्याएको पैसा ब्यबसायिक प्रयोगमा संलग्न भएको भने। हामीले स्विकार गरेको छौ। कानुनअनुसार अगाडी बढ्नुस सघाउनेछौ। तर (१)+
Manish Jha (सचिवालय)17,384 views • 1 year ago

सरकारको आर्थिक वर्षको योजना बनिसक्यो। बजेटको खाका कोरिसक्यो। जतिकै बहस गरेपनि सत्तापक्षले परिवर्तनको तर्क स्वीकार्दैन। यो बहसमा लाग्ने खर्च भत्ता सबै गरिब देशको तन्नम अर्थतन्त्रको व्यर्थको नोक्सानी मात्र हो, तसर्थ एक सांसदको रुपमा मैले आज सदनमा माफी मागे।
Manish Jha (सचिवालय)10,617 views • 1 year ago

आज (१६ बैशाख, २०८२)सदनमा सुन्य समयमा १) रवीन्द्र मिश्रको बिचारमा सहमति छिन तर उनी प्रति राज्यले गरिरहेको ज्यादती प्रति घोर आपत्ति छ। २) प्रधानमन्त्रीज्यू ले रवि लामिछाने प्रति राजनीतिक प्रतिशोध हो भनेर स्विकार गर्नुभएकोमा आभार। ३) सुशासनको हवाला दिदै हिड्ने सत्तापक्षले सरकार गठन भएको १० महिना हुदा पनि सम्पत्ति विवरण किन नबुझाएको।
Manish Jha (सचिवालय)10,363 views • 1 year ago
No more content to load
