Manish Jha (सचिवालय)'s banner
Manish Jha (सचिवालय)'s profile picture

Manish Jha (सचिवालय)

@ManishJhaOffice3,588 subscribers

Official account of Manish Jha Secretariat. Manish Jha is a MP & spokesperson of Rastriya Swatantra Party.

Shorts

**राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ र यस बैठकमा केन्द्रीय समिती सदस्यहरूलाई पनि सहभागी गराइएकोछ। **संसदिय दल गठन सम्बन्धि केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछाने ज्यू बाट संसदीय दलमा प्रस्तुत गरिएको छ। ** राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तंआ संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति द्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

32,651 görüntüleme

लोकतन्त्रमा बिरोध र बहस गर्न पाइन्छ तर राष्ट्रिय झण्डालाई यसरी भुइँमा फाल्न पाइँदैन। यो अपराध गर्ने मान्छे नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। जो दुई पटक मन्त्री पनि भइसक्नु भयो। यो घ्रिनित कार्यको हामी खुलेर नै बिरोध गर्दछौ।

29,834 görüntüleme

Videos

Daha fazla içerik yok.