
Manoj Satyal
@ManojSatyal • 10,429 subscribers
Journalist
Videos

. @nksthaprakash यातायात मन्त्री भएकै दिन नेपालमा उत्पादित मोटरसाइकल दर्ता गर्ने कार्यविधि स्वीकृतीका लागि पेश भएको थियो। तर उनले फाइलमा हस्ताक्षर गरेनन्। उनको मन्त्रालय फेरियो तर समस्या आजपनि ज्यूँका त्यूँ छ। मन्त्रीले त्यतिबेला चासो दिएको भए समाधान हुन सक्थ्यो जस्तो लाग्छ।
Manoj Satyal18,828 views • 3 years ago
No more content to load