
ज्याद्रो (O-)🇳🇵
@ManyHumann • 19,022 subscribers
#Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Shorts
Videos

४ पटकदेखि निरन्तर सांसद भएका प्रचारे प्रधानमन्त्रीको क्षेत्र 🤗🤪🤣
ज्याद्रो (O-)🇳🇵28,383 görüntüleme • 1 yıl önce

बिद्रोहबाट आएको शक्तिले पुरानै संरचनाको निर्वाचनमा तुरुन्तै गैहाल्छौं भन्ने होइन, आफ्ना मुद्धाहरु स्थापित गराएर त्यही अनुकुल राज्य अघि बढ्ने अवस्था आएपछि मात्रै निर्वाचनमा जाने हो नत्र तिनै भ्रष्ट पुराना शक्ति पुनर्स्थापित भै अपराधी करार गर्नेछन् र यो देश कहिल्यै हाँस्ने छैन ☝️
ज्याद्रो (O-)🇳🇵11,491 görüntüleme • 9 ay önce

संसदीय छानबिन आयोगका संयोजक नै भन्दैछन् कि Rabi Lamichhane न सहकारीसँग कतै संलग्न छन् , न त कतै रकम लिएको प्रमाण नै छ तर राज्यको कानुन कसरी चलाइएको छ त, उनलाई देशभर घुमाएर मुद्धा लगाइ जेलमा कोचिराखेको छ प्रमाण छ भन्ने मामुन्त्री घोक्रे काजि Gagan Thapa को प्रमाण खोइ ? #FairJustice
ज्याद्रो (O-)🇳🇵12,241 görüntüleme • 1 yıl önce

कांग्रेस र एमालेको राजमा कस्तो व्यक्तिले सफाइ पायो ? प्रत्यक्षदर्शी र पिडितकै कुरो सुनम 😥😥😡😡
ज्याद्रो (O-)🇳🇵12,043 görüntüleme • 1 yıl önce

मेलम्चीको पानी ३ हप्तादेखी आएको छैन्न Sameer Mani (A) Dixit, PhD🇳🇵 एउटा over pass लाई बिकासमा छलाङ मारे सरह प्रचार र प्रधानमन्त्रीबाट उद्घाटन तर ३१ बर्षअघि सुरु गरेको आयोजना अनुमानितभन्दा १० गुणा बढी बजेट खर्चिएरपनी देशको राजधानीमा नियमित खानेपानी वितरण गर्न सकेका छैनन् #निकम्मापन_गैरजिम्मेवारी
ज्याद्रो (O-)🇳🇵10,393 görüntüleme • 1 yıl önce

हे निर्लज्ज झोले र चम्चाहरु हो तिम्रा प्रभु र दलले यो देश र जनतालाई कत्ती झुक्याए र ठगे अब त चेत ! 😓☝️☝️
ज्याद्रो (O-)🇳🇵10,881 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.