#इश्वर एक बिस्वास अनेक# हरि ॐ
#यो देश बन्दैन ,देशको बारेमा बोलेर सत्रु कमाउनु भन्दा चुपचाप देश छोड्न राजी भएको मान्छे #
#पार्टिको नमक नखाएको मान्छे #
Shorts
महानगर भनेको को हो ? Yogesh Bhattarai एमालेको ओरालो यात्राको शुभ कामना ,तपाईंहरुको छुद्र बोलिले कती मतदाता रुष्ट छन कहिल्यै सोच्नुभएको छ ? अबको काम भनेको मतदाताले बुद्दिमताका साथ मतदान गरेर एमालेलाई सबक सिकाउनै पर्छ । ज्यु ,दम्भ अलि बढी भएन र सरकार ?