
न B न
@Nabin62158820 • 1,506 subscribers
यो देशमा🇳🇵 म एउटा मानिस खोजिरहेछु । Follow Me !!! I always follow back !! .🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Shorts
Videos

यो कुन चाहिँ मुन्त्री भनौदाको गाडी हो❓ आजकल जनताले चलाएको गाडी, मोटरसाइकलहरुले नियम उल्लंघन गर्दा भिडियो नै बनेर आँउछ क्यारे ❓❓ यो खरानी ग्यांगले चै जे गरे पनि हुने हो की क्या हो ❓ जरिवाना तिराएर, क्षमायाचना सहितको भिडियो प्रस्तुत गर्न Nepal Police, Kathmandu Valley Traffic Police Office लाई आग्रह ‼️
न B न14,636 views • 1 month ago

कुनै बेला राजाको विपक्षमा जनता उचालेर ढुंगा हान्न टायर बाल्न सिकाउने र चर्का भाषण अनि नारा लगाउने दाजुहरु क्रमश Gagan Thapa र Bishwa Prakash शर्मा हरू आफ्नो कमजोरी लुकाउन, पार्टटाइम काँग्रेसी कार्यकर्ताहरुलाई उकासेर चुनाबी नतिजाको दोष Sher Bahadur Deuba दिएर गालि गर्न लगाउदै गरेको देखेर लागेको छ ‼️ खैर ‼️ अब त चेत खुल्यो की ‼️ राजालाई पाखा लगाएर गरिने राजनीति क्षणिक हुन्छ ‼️यो कुरा घन्टे हरुले पनि बुझुन् ‼️
न B न13,785 views • 4 months ago

महिनौ अगाडी दोलखा भीमसेनलाई पसिना आउनु, अनि केहीदिन अगाडी मात्र जीवित देवी कुमारी लड्नु र रुनुलाई केही न केही अनिस्ट हुदैछ,कुनै न कुनै पर्लय वा दुर्घटना हुदैछ भन्ने लागिरहेको थियो! त्यसैले भगवान हुनुहुन्छ भन्ने कुरामा बिश्वास गरौ! सत्कर्म गरौ! श्री पशुपतिनाथले सबैको रक्षा गरुन!
न B न42,657 views • 1 year ago

सुरविर पण्डितले माफी मागेछन्!माफी दिनु वा नदिनु त्यो जनताले तय गर्नेछन! मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने;उक्त भिडियोमा अभिनय गरे वापत लिएको पैसा फिर्ता गरेर आफ्नो भिडियो हटाउन आग्रह गर्नुहोला! अन्यथा recorded भिडियोले देख्दा,आउने पुस्ताले पनि तपाईलाई मिसिनरी नै भनेर बुझ्नेछन!
न B न28,194 views • 1 year ago

नागरिक बचाऊ महाअभियान का संयोजक दुर्गा प्रसाईद्वारा भोलि देखि नेपाल बन्दको घोषणा ‼️ अब के हुन्छ ❓❓
न B न12,304 views • 4 months ago

"नेपाल" राष्ट्र निर्माता श्री ५ बडा महाराजधिराज पृथिवी नारायण शाह देव सरकार को ३०४ औ जन्म जयन्ती तथा रास्ट्रिय एकता दिवसको सम्पूर्ण देशप्रेमी, देशभक्त,राष्ट्रबादी नेपालीहरूमा हार्दिक शुभकामना! पृथिवी पथ को आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने छ! जो जहाँ हुनुहुन्छ सबैले आ आफ्नो ठाउँ बाट राष्ट्र निर्माताको जन्म जयन्ती भव्यता साथ मनाऔ!
न B न14,504 views • 6 months ago

यो बंगाली भाषा बोल्नेहरू नेपालमा के गर्दै छन्❓ अनि चुनाब नजिकिदै जाँदा काँग्रेस नेता ज्ञानेन्द्र कार्की लाई भोट हाल्न किन उर्दी जारी गर्दैछन् ❓ के उनीहरु नेपाली नागरिक हुन् ❓के उनीहरु मतदान गर्न योग्य पात्रहरू हुन् ❓ Election Commission Nepal Hello Sarkar, Government of Nepal Nepal Police
न B न11,817 views • 4 months ago

बस् गर्नु Ram kumari Jhakri! अझै कति जलिल हुनुहुन्छ? गन्तब्य पुग्न गलत बस चढ्नु भएको थियो, अब थाहा पाउनु भैसकेको हो भने उक्त बस बाट झर्नु नै बेस हुन्छ! तपाईको नियत गलत नहोला तर यो व्यवस्था भित्र रहेर राजनीति गर्छु भन्नुहुन्छ भने तपाईहरू जस्तालाई यो व्यवस्थाले निमोठीरहन्छ! 🙏🙏
न B न19,742 views • 1 year ago
