
न B न
@Nabin62158820 • 1,585 subscribers
यो देशमा🇳🇵 म एउटा मानिस खोजिरहेछु । Follow Me !!! I always follow back !! .🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Shorts
Videos

बेरोजगार नै बेरोजगार भएको देशमा यसो अलिकति नाम चलेको मान्छे आउनुपर्छ, भिड त्यसै जम्मा हुने रहेछ ‼️
न B न23,051 görüntüleme • 20 gün önce

🚨लुटबाट जोगिन खोज्दा गम्भीर दुर्घटना, सडकभरि मानिस थिए तर मानवता कहाँ थियो? 📹 यस भिडियोमा देखिएका दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—अपराध बढ्दै छ कि हाम्रो मानवीय संवेदना घट्दै छ? राति ११:२५ बजे। दिनभर काम गरेर घर फर्किरहेका एक युवा आफ्ना छोराछोरीका लागि खाजा बोकेर घरतर्फ जाँदै थिए। तर तारकेश्वर नगरपालिका–११ को सुनसान सडकमा मोटरसाइकलमा आएका दुई लुटेराले उनलाई लुट्ने प्रयास गरे। लुटेराबाट जोगिन दौडिँदा अर्को मोटरसाइकलको ठक्करले उनी गम्भीर घाइते भए। CCTV फुटेजमा त्यसपछिका हरेक दृश्य झन् पीडादायी छन्। धेरै सवारीसाधन घटनास्थलबाट गुज्रिए, केहीले हेरेर हिँडे, तर घाइतेलाई तत्काल उद्धार गर्ने हात भने देखिएन। ठक्कर दिने चालकसमेत अन्ततः घटनास्थल छाडेर हिँडे। सामाजिक अभियन्ता दिपु उप्रेतीले तत्काल प्रहरी कन्ट्रोल रुम (१००) र नजिकको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। त्यसपछि घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्याएर उपचार गराइयो। घटना २०२६ ०३ २९ गते राति भएको हो। लुटमा प्रयोग भएको मोटरसाइकलको नम्बर CCTV मा स्पष्ट नदेखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो भिडियो धेरैभन्दा धेरै Share गर्नुहोस्। सायद तपाईंको एउटा शेयरले अपराधी पहिचान गर्न र अर्को कुनै निर्दोषलाई यस्तै घटनाको शिकार हुनबाट बचाउन सहयोग पुग्न सक्छ। #CCTV #Kathmandu #Crime #Humanity #Justice Nepal Police
न B न16,365 görüntüleme • 1 ay önce

यो कुन चाहिँ मुन्त्री भनौदाको गाडी हो❓ आजकल जनताले चलाएको गाडी, मोटरसाइकलहरुले नियम उल्लंघन गर्दा भिडियो नै बनेर आँउछ क्यारे ❓❓ यो खरानी ग्यांगले चै जे गरे पनि हुने हो की क्या हो ❓ जरिवाना तिराएर, क्षमायाचना सहितको भिडियो प्रस्तुत गर्न Nepal Police, Kathmandu Valley Traffic Police Office लाई आग्रह ‼️
न B न14,636 görüntüleme • 2 ay önce

महिनौ अगाडी दोलखा भीमसेनलाई पसिना आउनु, अनि केहीदिन अगाडी मात्र जीवित देवी कुमारी लड्नु र रुनुलाई केही न केही अनिस्ट हुदैछ,कुनै न कुनै पर्लय वा दुर्घटना हुदैछ भन्ने लागिरहेको थियो! त्यसैले भगवान हुनुहुन्छ भन्ने कुरामा बिश्वास गरौ! सत्कर्म गरौ! श्री पशुपतिनाथले सबैको रक्षा गरुन!
न B न43,541 görüntüleme • 1 yıl önce

चुनाबी नतिजा, नेता, पार्टी र राजनीतिलाई एकैछिन पर राखेर यि म्यादी प्रहरीको गम्भीर तर रमाइलो कुरा सुनौ ‼️
न B न14,618 görüntüleme • 5 ay önce

सेनाको गाडी मुनि सुतेर Gen-Z को विरोध! सेनाको पनि मौन समर्थन!! Thank you Nepali Army !! Go Ahead Guys!! Keep it up!!
न B न24,441 görüntüleme • 11 ay önce

कुनै बेला राजाको विपक्षमा जनता उचालेर ढुंगा हान्न टायर बाल्न सिकाउने र चर्का भाषण अनि नारा लगाउने दाजुहरु क्रमश Gagan Thapa र Bishwa Prakash शर्मा हरू आफ्नो कमजोरी लुकाउन, पार्टटाइम काँग्रेसी कार्यकर्ताहरुलाई उकासेर चुनाबी नतिजाको दोष Sher Bahadur Deuba दिएर गालि गर्न लगाउदै गरेको देखेर लागेको छ ‼️ खैर ‼️ अब त चेत खुल्यो की ‼️ राजालाई पाखा लगाएर गरिने राजनीति क्षणिक हुन्छ ‼️यो कुरा घन्टे हरुले पनि बुझुन् ‼️
न B न13,797 görüntüleme • 5 ay önce

सुरविर पण्डितले माफी मागेछन्!माफी दिनु वा नदिनु त्यो जनताले तय गर्नेछन! मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने;उक्त भिडियोमा अभिनय गरे वापत लिएको पैसा फिर्ता गरेर आफ्नो भिडियो हटाउन आग्रह गर्नुहोला! अन्यथा recorded भिडियोले देख्दा,आउने पुस्ताले पनि तपाईलाई मिसिनरी नै भनेर बुझ्नेछन!
न B न28,197 görüntüleme • 1 yıl önce

नागरिक बचाऊ महाअभियान का संयोजक दुर्गा प्रसाईद्वारा भोलि देखि नेपाल बन्दको घोषणा ‼️ अब के हुन्छ ❓❓
न B न12,621 görüntüleme • 6 ay önce

"नेपाल" राष्ट्र निर्माता श्री ५ बडा महाराजधिराज पृथिवी नारायण शाह देव सरकार को ३०४ औ जन्म जयन्ती तथा रास्ट्रिय एकता दिवसको सम्पूर्ण देशप्रेमी, देशभक्त,राष्ट्रबादी नेपालीहरूमा हार्दिक शुभकामना! पृथिवी पथ को आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने छ! जो जहाँ हुनुहुन्छ सबैले आ आफ्नो ठाउँ बाट राष्ट्र निर्माताको जन्म जयन्ती भव्यता साथ मनाऔ!
न B न14,504 görüntüleme • 7 ay önce

यो बंगाली भाषा बोल्नेहरू नेपालमा के गर्दै छन्❓ अनि चुनाब नजिकिदै जाँदा काँग्रेस नेता ज्ञानेन्द्र कार्की लाई भोट हाल्न किन उर्दी जारी गर्दैछन् ❓ के उनीहरु नेपाली नागरिक हुन् ❓के उनीहरु मतदान गर्न योग्य पात्रहरू हुन् ❓ Election Commission Nepal Hello Sarkar, Government of Nepal Nepal Police
न B न11,828 görüntüleme • 6 ay önce

हुन त ऋषि धमलाले आज बोलेको कुरा भोलि बिर्सन्छ, खासै महत्व दिनुपर्ने मान्छे त होइन तर ऋषि धमला केही दिन यता देखि १८०° यु टर्न हुनुले अर्थ राख्छ! किनकी ६२/ ६३ ताका गिरिजा द्वारा पत्रकारको खोल ओडाएर व्यापक रुपमा प्रयोग गरिएका पात्र हुन! त्यसैले यिनी माथि मलाई शंखा छ!
न B न17,117 görüntüleme • 11 ay önce

बस् गर्नु Ram kumari Jhakri! अझै कति जलिल हुनुहुन्छ? गन्तब्य पुग्न गलत बस चढ्नु भएको थियो, अब थाहा पाउनु भैसकेको हो भने उक्त बस बाट झर्नु नै बेस हुन्छ! तपाईको नियत गलत नहोला तर यो व्यवस्था भित्र रहेर राजनीति गर्छु भन्नुहुन्छ भने तपाईहरू जस्तालाई यो व्यवस्थाले निमोठीरहन्छ! 🙏🙏
न B न19,742 görüntüleme • 1 yıl önce